रुकुममा हतियार प्रहार गरी छोराले गरे ७४ वर्षीय बुवाको हत्या
रुकुम पश्चिममा धारिलो हतियार प्रहार गरेर छोराले बुवाको हत्या गरेका छन् । बुधबार, साउन १३, २०८३
नाफाले दियो सानीभेरीका किसानलाई लिची र आँपका बिरुवा
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका कृषकलाई लिची आँपका बिरुवा वितरण गरिएको छ । आइतबार, साउन १०, २०८३
विद्यालयमा निर्माण भएको दश लाखकाे शौचालय महिना दिनमै पहिरोमा पुरियो
रुकुम पश्चिम सानीभेरी गाउँपालिका -११ मा रहेको जनकल्याण माध्यमिक विद्यालयको नयाँ शौचालयमा पहिरोले क्षति पुर्याएको छ । आइतबार, साउन १०, २०८३
स्वयंसेवक र शिक्षक नायकहरूका लागि क्षमता अभिवृद्धि तालिम
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित सिम्लीमा पालिका स्तरिय स्वयंसेवक ब्यूरो तथा शिक्षक नायक एवं सहशिक्षक नायकहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। शनिबार, साउन ९, २०८३
पहिरोले क्षति गरेको शिव आविलाई तत्कालै राहत सामाग्री प्रदान
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा ९ मा रहेको शिव आधारभूत विद्यालय मगरराङजालाई एक लाख बराबरको सामाग्री उपलब्ध गराईएको छ। शनिबार, साउन ९, २०८३
पहिरोले विद्यालयमा क्षति
गएराती आएको पहिरोले सानीभेरी गाउँपालिका ९ स्थित शिव आधारभूत विद्यालय मगरराङ्जामा क्षति भएको छ । मंगलबार, साउन ५, २०८३
सानीभेरीका शिक्षकलाई पेसागत तालिम
रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिकामा शिक्षकहरुको लागि पेशागत विकास तीन दिने तालिम शुरु भएको छ । सोमबार, माघ २६, २०८२
सानीभेरीमा भूकम्पले क्षति गरेका घर पुनर्निर्माणका लागि सम्झौता सुरु
रुकुम पश्चिमको सानीभेरीमा भूकम्पले क्षति गरेका नीजि आवासहरुको पुनर्निर्माणको लागि सम्झौता सुरु भएको छ । शुक्रबार, पुस १८, २०८२
सानीभेरीको ज्ञानकुञ्ज आविमा छैन शौचालय, दिसापिसाब गर्न खोला र जङ्गल जान्छन् विद्यार्थी
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –११ रानिचिउरास्थित ज्ञानकुञ्ज आधारभूत विद्यालयमा शौचालय नहुँदा यहाँका विद्यार्थीहरुले खेतबारी, जङगल र खोलामा दिसापिसाब गर्ने गरेका छन् । बुधबार, मंसिर २४, २०८२
खानेपानी योजना बिग्रिएपछि लिउरेवारीका ९० घरधुरीलाई समस्या
रुकुम पश्चिम चौरजहारी नगरपालिका -१४ मा रहेको लिउरेवारी खानेपानी योजनामा समस्या हुँदा स्थानीयवासी समस्यामा परेकाछन् । शुक्रबार, मंसिर १२, २०८२
कालिका आविको नवनिर्मित भवन उद्घाटन
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ८ स्थित कालिका आधारभूत विद्यालय फुक्रुको नवनिर्मित चार कोठे भवनको उद्घाटन गरिएको छ। बुधबार, मंसिर १०, २०८२
सानीभेरी ८ मा जेन-जी भेला सम्पन्न, बाटो निर्माण गर्न सुरु
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ८ मा जेनजीहरुको भेला सम्पन्न भएको छ । मंगलबार, मंसिर ९, २०८२