नागरिकका गुनासा सुन्न गाउँमै प्रहरी
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले प्रहरी गतिविधि जानकारी गराउँदै गुनासा तथा सुझाव संकलनका लागि गाउँमै नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार, असार २५, २०८१
चौरजहारीका ४५ शिक्षकलाई सूचना प्रणाली सम्बन्धी तालिम
रुकुम पश्चिमको चौरजहारी नगरपालिका भित्रका ४५ जना शिक्षकहरुलाई एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी तालिम दिईएको छ । आइतबार, जेठ २७, २०८१
कुखुरा र बंगुर पालनका लागि तालिम
रुकुम पश्चिमको चौरजहारीमा कुखुरा र बंगुरपालन सम्बन्धि तालिम सुरु भएको छ । शुक्रबार, जेठ २५, २०८१
चौरजहारी अपाङ्गता पुनःस्थापना केन्द्रको अध्यक्षमा जीवन चयन
रुकुम पश्चिमको चौरजहारीमा रहेको चौरजहारी अपाङ्गता पुनःस्थापन केन्द्रको दोस्रो साधारण सभा सम्पन्न भएको छ । बिहीबार, जेठ २४, २०८१
निर्माणाधीन सडकको ढुङ्गाले लागेर घटनास्थलमै एक महिलाको मृत्यु
रुकुम पश्चिममा निर्माणाधीन सडकको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार, जेठ १८, २०८१
रुकुमका बमबहादुर सगरमाथाको चुचुरोमा
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –१० अर्माडाँडाका बमबहादुर बि.क.ले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको छ । मंगलबार, जेठ ८, २०८१
लिउरेबारीमा पानीको टन्टा, एक गाग्री पानी ल्याउन तीन घण्टा
गत कात्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रु बनाएर गएको भूकम्पले रुकुम पश्चिमको चौरजहारी नगरपालिका -१४ लिउरेबारीमा रहेको खानेपानी आयोजना अबरुद्ध भएको छ । शुक्रबार, फागुन ११, २०८०
भूकम्पपछि लिउरेबारीमा खानेपानीको समस्या, एक गाग्री पानी ल्याउन तीन घण्टा !
गत कात्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रु बनाएर गएको भूकम्पले रुकुम पश्चिमको चौरजहारी नगरपालिका -१४ लिउरेबारीमा रहेको खानेपानी आयोजना अबरुद्ध भएको छ । बिहीबार, फागुन १०, २०८०
जनयुद्ध दिवसको अवसरमा आयोजित गुरिल्ला म्याराथनको उपाधि अर्जुन र राज्यलक्ष्मीलाई
म्याराथनको पुरूषतर्फको उपाधि सोलुखुम्बुका अर्जुन राई र महिलातर्फको उपाधि जुम्लाकी राज्यलक्ष्मी रावलले जित्नुभएको छ । मंगलबार, फागुन १, २०८०
सानीभेरीमा गुरिल्ला म्याराथन सुरु
रुकुम पश्चिमको सानीभेरीमा ‘छैटौ राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन, २०८०’ सुरु भएको छ । मंगलबार, फागुन १, २०८०

