बैठक चलिरहेकै बेला माओवादीका नगर अध्यक्षसहित ६ जनाले दिए सामुहिक राजीनामा
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चौरजहारीकाा नगर समितिका अध्यक्ष सुन्दर शर्मा सहित ६ जनाले पदबाट सामुहिक राजीनामा दिनुभएको छ । बुधबार, फागुन ७, २०८१
सातौं मौराखारा गुरिल्ला म्याराथनको तयारी पुरा
जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिममा हरेक वर्ष हुँदै आएको गुरिल्ला म्याराथनको तयारी पुरा भएको छ । मंगलबार, माघ २९, २०८१
सहिद दिवसको अवसरमा चौरजहारीमा ब्याडमिन्टन र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा चौरजहारीमा ब्याडमिन्टन र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । बुधबार, माघ १६, २०८१
अर्मामा बिद्युत लाईन बिस्तार गर्न पोलको ढुवानी
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ११ का सबै बस्तीहरुमा चालु आर्थिक वर्षभित्र केन्द्रिय बिद्युत लाईन बिस्तार हुने भएको छ । बिहीबार, माघ १०, २०८१
निर्धक्क भएर समाचार लेख्नुपर्नेमा जोड
रुकुम पश्चिममा पत्रकारहरुले निर्धक्क भएर समाचार लेख्नुपर्नेमा जोड दिईएको छ । शनिबार, पुस २७, २०८१
माओवादी केन्द्र चौरजहारीको अध्यक्षमा सुन्दर शर्मा निर्वाचित
नेकपा (माओवादी केन्द्र) चौरजहारी रुकुम पश्चिमको नगर कमिटी अध्यक्षमा सुन्दर शर्मा निर्वाचित हुनुभएको छ । बुधबार, पुस १७, २०८१
रुकुमका चार पालिकामा माओवादीको नयाँ नेतृत्व चयन, चौरजहारीमा विवाद
नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमका चार पालिकामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । सोमबार, पुस १५, २०८१
तुल्सिपुरबाट रुकुम आउँदै गरेको ट्रक दुर्घटना, चालक र सहचालक घाईते
राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -६ गणेशमोड नजिकै काप्रोपानीमा मालवहाक मिनि ट्रक दुर्घटना भएको छ । बुधबार, पुस १०, २०८१
आवि काँडाका अभिभावकबाट रुपियाँ उठाएर बिद्यार्थीलाई न्यानो कपडा वितरण
रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको दिप ज्योति आधारभुत विद्यालय काँडाले जाडो मौसममा न्यानो कपडा वितरण गरेको छ । बिहीबार, मंसिर २०, २०८१
सानीभेरीमा सुरक्षित आवास सचेतना तालिम संचालन
रुकुम पश्चिममा सुरक्षित आवास सचेतनाको लागी तालिम संचालन गरिएको छ । बुधबार, मंसिर १२, २०८१
स्कुटर दुर्घटनामा परेर चौरजहारीका एक युवाको मृत्यु
रुकुम पश्चिमको चौरजहारी नगरपालिका -१४ का एक युवाको स्कुटर दुर्घटनामा परेर मृत्यु भएको छ । बुधबार, कात्तिक २८, २०८१
चौरजहारीका पाँच स्थानमा बिशेषज्ञसहितको स्वास्थ्य जाँच शिविर सुरु
चौरजहारी नगरपालिका -१० स्थित सहिद स्मृति नगर अस्पतालमा आजबाट स्वास्थ्य जाँच शिविर सुरुवात भएको हो । बुधबार, भदौ २६, २०८१