अर्मामा गर्भवती महिलाहरुको नि:शुल्क भिडियो एक्सरे
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ११ को काफलबोटमा रहेको अर्मा स्वास्थ्य चौकीमा एक दिने नि:शुल्क ग्रामीण अल्ट्रासाउन्ड (भिडियो एक्सरे) कार्यक्रम गरिएको छ । सोमबार, कात्तिक २४, २०८२
सानीभेरीमा मसाल बालेर रनिङ शिल्ड सुरु
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । आइतबार, कात्तिक २३, २०८२
मंसिर १ गतेदेखी बेल्टापु मेला लाग्ने, पुरुष र महिला भलिबल प्रतियोगिता हुने
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ को बेल्टापुमा परम्परागत रुपमा लाग्दै आएको बेल्टापु मेला यस वर्ष पनि विविध खेलकुदका कार्यक्रमसहित चारदिन सम्म लाग्ने भएको छ । शनिबार, कात्तिक २२, २०८२
अमेरिकामा गाडीले ठक्कर दिँदा एक रुकुमेली युवाको मृत्यु
अमेरिकाको क्यालिफोर्निया सान्फ्रान्सिस्कोमा शनिबार बिहान ३ बजे गाडी दुर्घटनामा परेर एक रुकुमेली युवाको मृत्यु भएको छ । शनिबार, असोज १८, २०८२
अस्पताल गएकी महिला सम्पर्कविहिन
रुकुम पश्चिमको चौरजहारी नगरपालिका १४ निवासी एक महिला सम्पर्कविहिन भएकीछिन् । शनिबार, असार २८, २०८२
सरस्वती माविमा नयाँ विव्यस र शिक्षक अभिभावक संघ गठन
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १० अर्माडाँडामा रहेको सरस्वती माध्यामिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको छ। बिहीबार, असार २६, २०८२
अर्मामा भूकम्पले क्षति गरेको मन्दिर युवाहरुको सहयोगमा पुनर्निर्माण
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –१० अर्मामा भूकम्पले क्षति पुर्याएको मन्दिर स्थानीय युवाको पहलमा पुनर्निर्माण गरिएको छ । सोमबार, असार १६, २०८२
सानीभेरीमा बालकले चलाएको साइकलको ठक्करबाट जेष्ठ नागरिकको मृत्यु
रुकुम पश्चिमको सानिभेरी गाउँपालिका –७ फुक्रुमा एक जेष्ठ नागरिकको साइकलको ठक्करबाट मृत्यु भएको छ। शनिबार, जेठ २४, २०८२



