तत्काल पुनर्निर्माण मापदण्ड ल्याउन जनार्दन शर्माको माग
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले सरकारले तत्काल पुनर्निर्माण मापदण्ड ल्याउनुपर्ने बताउनुभएको छ । शनिबार, माघ ६, २०८०
सानीभेरीको रनिङ शिल्ड ज्ञानोदयको हातमा
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा सञ्चालित पाँचौं राष्ट्रपति रनिङ शिल्डको उपाधी राप्ती ज्ञानोदय माध्यमिक विद्यालय सिम्लीले हात पारेको छ । सोमबार, पुस २३, २०८०
प्रधानाध्यापक परियारको मस्तिष्कघातको कारण मृत्यु
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -११ स्थित शिव माध्यमिक विद्यालय काफलबोटका प्रधानाध्यापक सुकलाल परियारको मृत्यु भएको छ । शुक्रबार, पुस २०, २०८०
भिरबाट लडेर शिक्षकको मृत्यु
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ९ सिम्ली स्थित राप्ती ज्ञानोदय माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षकको भिरबाट खसेर मृत्यु भएको छ । सोमबार, पुस ९, २०८०
देउसी खेलेर जम्मा गरेको रकमले बर्षदिनपछि धारा निर्माण
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर १ मा देउसी भैलो खेलेको रकमबाट खानेपानीको धारा निर्माण गरिएको छ । बिहीबार, कात्तिक १६, २०८०
कात्तिक ३० गते देखि बेलटापु मेला लाग्दै, खेलकुदका विभिन्न कार्यक्रम हुने
जिल्लाको चर्चित बेलटापु मेला यस पटक कार्तिक ३० गतेदेखि लाग्ने भएको छ । बुधबार, कात्तिक १५, २०८०
तिमीलेमा नगर बस पुग्दा स्थानीय खुशि
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले वडा नम्वर १४ सम्म नगर बस सेवा बिस्तार गरेको छ । मंगलबार, कात्तिक १४, २०८०
सानीभेरीमा तीन तले घरमा आगलागी, साढे १२ लाख बढीको क्षती
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -११ काँडामा एक घर आगलागी भएको छ । शुक्रबार, असोज ५, २०८०
रुकुम पश्चिममा चट्याङ लागेर दुई जना घाइते
रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर १४ बिकटियामा चट्याङ लागेर दुई जना घाइते भएका छन । शनिबार, भदौ ३०, २०८०
चट्याङले क्षती : होलमा ९० हजार मूल्यको भैंसीको मृत्यु, तिमिलेको लिफ्ट खानेपानीमा क्षती
बुधबार राती परेको चट्याङको जिल्लाको बिभिन्न स्थानहरुमा क्षती भएको छ । बिहीबार, भदौ २८, २०८०
निजामती दिवसको अवसरमा सानीभेरीमा फुटबल
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको छोटे बगरस्थित रंगशालामा मैत्रीपूर्ण फूलबल प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार, भदौ २२, २०८०
