नेभिगेशन
गोपालसिं खड्का
गोपालसिं खड्का
अर्थमन्त्री र पूर्वमन्त्रीद्वारा मतदान, बिहानै देखि मतदाताहरु लाईनमा

अर्थमन्त्री र पूर्वमन्त्रीद्वारा मतदान, बिहानै देखि मतदाताहरु लाईनमा

रुकुम पश्चिमका सबै मतदान केन्द्रहरुमा मतदान सुरु भएको छ ।
दलहरुलाई मत माग्ने चटारो कृषकहरुलाई खेतीपातीको

दलहरुलाई मत माग्ने चटारो कृषकहरुलाई खेतीपातीको

उम्मेदवारहरु मतदाताहरुको घरघरमा गएर नै मत मागीरहेका छन , तर यहि समयमा पानी परेसँगै कृषकहरु भने खेतिपाती लगाउनमै व्यस्त भएका छन ।
बजार भाउ नपाउँदा बारीको अम्लिसा घाँसमा मात्रै सिमित

बजार भाउ नपाउँदा बारीको अम्लिसा घाँसमा मात्रै सिमित

 रुकुम पश्चिमका बिभिन्न ठाउँमा बारीको रुपमा लगाईएको अम्लिसाले बजार भाउ नपाउँदा घाँसमा मात्रै सिमित हुन पुगेको छ।
सानीभेरीमा माओवादी केन्द्रको प्रतिबद्धता पत्र

सानीभेरीमा माओवादी केन्द्रको प्रतिबद्धता पत्र

नेकपा (माओवादी केन्द्र) सानीभेरी गाउँपालिकाले आगामी बैशाख ३० को स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।
त्रिवेणीमा उपाध्यक्ष सहित ११ जनाको उम्मेदवारी फिर्ता

त्रिवेणीमा उपाध्यक्ष सहित ११ जनाको उम्मेदवारी फिर्ता

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा एक गाउँपालिका उपाध्यक्ष सहित ११ जनाको उम्मदेवारी फिर्ता भएको छ ।
सानीभेरीमा नेपाली काँग्रेस, एमाले र समाजवादीको गठबन्धन

सानीभेरीमा नेपाली काँग्रेस, एमाले र समाजवादीको गठबन्धन

जिल्लाको सानीभेरी गाउँपालिका अन्तर्गतका विभिन्न पदमा उम्मेदवारी दिएका २१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
एक मावि एक खेलकुद शिक्षकसँगै प्रविधिमैत्री शिक्षा बिशेष जोड

एक मावि एक खेलकुद शिक्षकसँगै प्रविधिमैत्री शिक्षा बिशेष जोड

नेकपा माओवादी केन्द्रको तर्फबाट सानीभेरी गाउँपालिकााको अध्यक्ष पदका उम्मेदवार बिर्खबहादुर बिष्टले एक मावि एक खेलकुद शिक्षक र प्रविधिमैत्री शिक्षामा जोड दिनुभएको छ ।
फुटेको पाइपको पानीले गुजारा चलाउँछन जनता

फुटेको पाइपको पानीले गुजारा चलाउँछन जनता

जिल्लाको चौरजहारी नगरपालिकाको वडा नम्बर ११ मा रहेको पाखापानी लुगाधुने खोला ग्रामीण सौर्य उर्जा खानेपानीको नयाँ योजना पुरा हुन सकेको छैन ।
बजेट भएन, पर्खाल बनेन

बजेट भएन, पर्खाल बनेन

विद्यालयको नयाँ भवन निर्माणका लागि ७ लाखको जग्गा खरिद गरेको र खानेपानी पाइप लाइन विस्तार गर्न ३ हजार मिटर पाइप किनेको ४ लाख ऋण तिर्न बाँकि रहेको प्रधानाध्यापक खड्काले बताउँनुभयो ।
अब शिक्षकले निजामती सरह सेवा सुविधा पाउने

अब शिक्षकले निजामती सरह सेवा सुविधा पाउने

सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघबीच ५१ बुँदे सहमति भएको छ ।