कर्णाली प्रदेश स्थापना दिवस तीन दिन मनाइने
कर्णाली प्रदेशमा यस वर्षको प्रदेश स्थापना तथा शहीद दिवस तीन दिनसम्म विशेष रूपमा मनाइने भएको छ । शनिबार, साउन २४, २०८२
रुकुम पश्चिमका तीनसहित कर्णालीका ६ सडकमा अवरोध
कर्णाली प्रदेश भित्रका विभिन्न ६ सडकखण्डमा बाढी पहिरोको कारण अवरोध सिर्जना भएको छ । शुक्रबार, साउन २३, २०८२
झुल्नेटाबाट खुम्चेरी जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -४ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शुक्रबार, साउन २३, २०८२
सहिद मार्गको रुकुम पूर्वखण्डमा पहिरो जाँदा सडक अवरुद्ध
सहिद मार्ग अन्तर्गत रुकुम पूर्वको काँकि तकसेराखण्डमा पहिरो गएको छ । शुक्रबार, साउन २३, २०८२
उत्तराखण्डको बाढीमा परेर जाजरकोट, रूकुम पश्चिम र जुम्लाका सात जनाको मृत्यु
भारतको उत्तराखण्डमा आएको बाढीपहिरोमा परी जाजरकोट, रूकुम पश्चिम र जुम्ला जिल्लाका सात जनाको मृत्यु भएको छ । शुक्रबार, साउन २३, २०८२
कर्णाली बैँक घोटाला प्रकरणमा वडाध्यक्ष, नेता, अडिटर र चिकित्सकसहित १०३ जना फरार
कर्णाली डेभलपमेन्ट बैँक लिमिटेडमा भएको घोटालामा बहालवाला वडाध्यक्षदेखि बैँकका उच्च कर्मचारी, सञ्चालक, चिकित्सक, नेता लगायत अडिटर समेत गरेर १०३ जना फरार रहेका छन्। बिहीबार, साउन २२, २०८२
सहिद मार्गको काँक्रि - तकसेरा खण्ड चार दिनपछि खुल्यो
सहिद मार्ग अन्तर्गत रुकुम पूर्वको काँकि - तकसेराखण्डको सडक सुचारु भएको छ । बुधबार, साउन २१, २०८२रुकुमकाे शीतलपोखरीमा चार्जिङ स्टेशन, विद्युतीय गाडीलाई सहज
जिल्लामै पहिलोपटक सञ्चालनमा आएको यस स्टेशनले रुकुम पश्चिमबाट रुकुम पूर्व, दाङ, नेपालगञ्ज, सुर्खेत चल्ने विद्युतीय गाडीहरुलाई प्रत्यक्ष रुपमा र अन्यलाई समेत सेवा प्रदान गरेको छ । बुधबार, साउन २१, २०८२
ढोरपाटनको शिरैमा लुकेको जल्पाताल (फोटो फिचर)
हरिया पाटनमा ढकमक्क फूलेका बुकीफूल । अग्ला पहाडमा ठोक्किदै छिनभरमै कुँइरोको लुकामारी । मुटु छुने बतासको सुस्केरा । कलकलाउदै बग्ने पानीको धुन । पहाडलाई सिरानी हालेर मस्त छ जल्पाताल । बुधबार, साउन २१, २०८२
बाेतलमा राखेकाे डिजेल खाँदा एक जनाकाे मृत्यु
घरमा बोतलमा राखेको डिजेल अन्जानमा खाँदा ९३ वर्षका नारायण श्रेष्ठको ज्यान गएको हो । बुधबार, साउन २१, २०८२

