नेभिगेशन
राजनीति

राप्रपाले रुकुम पश्चिमबाट गोपाल खड्कालाई उठाउने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुकुम पश्चिमले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोपाल खड्कालाई उम्मेदवार बनाउने भएको छ । 

राप्रपाका युवा नेता निर्जल केसीका अनुसार खड्कालाई उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको छ ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -८ निवासी खड्का राप्रपाको कर्णाली प्रदेश समितिको प्रवक्ता समेत हुनुहुन्छ   ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति