कमरेड अनललाई पत्र
हरेक संकटको समाधान मुस्कुराउँदै खोज्ने, रमाइलो तरिकाले तर्क–वितर्क र बहस गर्ने, कतिपय विषयमा अरूको विचार र तर्कमा सहमति जनाउने, अनि कतिपय विषयमा नम्रतापूर्वक तर दृढतापूर्वक प्रतिवाद गर्ने तपाईंको क्षमता साँच्चै अनुकरणीय थियो । मंगलबार, साउन २०, २०८२
ठूलीभेरी नदीले सतर्कता तह पार गर्यो
रुकुम पश्चिम र जाजरकोट भएर बग्ने ठूली भेरी नदीले जलसतह सतर्कता तह पार गरेको छ । मंगलबार, साउन २०, २०८२
सोलाबाङका गिरी भारतमा बेपत्ता
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ सोलाबाङका एक पुरुष भारतमा हराउनुभएको छ । मंगलबार, साउन २०, २०८२
दुलीमा गोरेटो बाटोबाट लडेका युवाको मृत्यु
रुकुम पश्चिममा गोरेटो बाटोबाट लडेर गम्भिर घाईते भएका एक पुरुषको मृत्यु भएको छ । सोमबार, साउन १९, २०८२
प्रेम संगमको तीजको कोसेली 'नाचम बरीलै' बजारमा
तीज पर्वलाई लक्षित गरी रुकुम पश्चिमका सर्जक प्रेमबहादुर घर्ती ‘प्रेम संगम’को शब्द सिर्जनामा नयाँ तीज गीत 'नाचम बरीलै' सार्वजनिक गरिएको छ। शुक्रबार, साउन १६, २०८२
साउन २३ गतेदेखि देशव्यापी प्रदर्शनमा ‘सिटामोल’
नेपाली समाजको यथार्थ कथा बोकेको बहुप्रतिक्षित चलचित्र ‘सिटामोल’ यही साउन २३ गतेबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउँदैछ। बिहीबार, साउन १५, २०८२
मुसिकोटका दुई र आठबिसकोटको एक स्थानमा मोटरसाईकल दुर्घटना
रुकुम पश्चिमका छुट्टाछुट्टै तीन स्थानमा मोटरसाईकल दुर्घटना भएका छन् । बिहीबार, साउन १५, २०८२पहिराेले पानी ट्याङकी र पाईपलाईन पुरिएपछि खोलागाउँका पाँच टोलमा खानेपानीको समस्या
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ११ का पाँच वटा टोलमा चार दिनदेखि खानेपानीको समस्या सिर्जना भएको छ । बुधबार, साउन १४, २०८२
रोजगारीका लागि भारत गएका एक रुकुमेलीको मृत्यु
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ४ का एक पुरुषको भारतमा मृत्यु भएको छ । बुधबार, साउन १४, २०८२


-1754195002.jpeg)