सोलाबाङ बजार अनुगमन : कुहिएको कुखुराको मासुसहितका अवैध सामान नष्ट
रुकुम पश्चिमको सोलावाङमा बजार अनुगमन गरिएको छ । शुक्रबार, असार २०, २०८२
आठविसकोटमा ट्याक्टर दुर्घटना: ट्रली नदीले बगायो, चालक फरार, सहचालक घाइते
रूकुम पश्चिमकाे आठबिसकाेट नगरपालिका ९ राडी बजार नजिकैको बगरमा ट्याक्टर दुर्घटना भएकाे छ । शुक्रबार, असार २०, २०८२
एसइईमा टप थ्री : शीतल माविका प्रेम, राप्ती ज्ञानोदयका निकेन र बालकल्याण माविका प्रदिप
माध्यमिक शिक्षा परीक्षा (एसइई) को हालै प्रकाशित नतिजा अनुसार रुकुम पश्चिममा सामुदायिक तर्फका विद्यालयले उत्कृष्ट अंक प्राप्त गरेका छन् । शुक्रबार, असार २०, २०८२
भिरमाथिबाट खसेको ढुङ्गा लागेर टहरामा सुतेका दिदी-बहिनीको मृत्यु
टहरामा सुतिरहेकी नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको गएराति ज्यान गएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिनुभयो । शुक्रबार, असार २०, २०८२
डाेल्पामा 'काल्पनिक' विद्यालय, इन्जिनियरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
जिल्ला प्राविधिक कार्यालय दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियारसहित चार जनाविरुद्ध काल्पनिक विद्यालय खडा गरी सात लाख ६० हजार रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेको छ। बिहीबार, असार १९, २०८२अब पितिबाङमा सास्ती छैन, खोला तर्न पैसा तिर्नु पर्दैन !
राप्ती राजमार्ग अन्तर्गत पर्ने यो खोलामा पुल बनेपछि पैदल यात्री र यातायातका साधन आउजाउमा सहज भएको छ । बुधबार, असार १८, २०८२
स्यालखोलामा घरबाटै मोटरसाईकल चोरी
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ स्यालखोला निवासी केशर बटालाको मोटरसाईकल चोरी भएको छ । बुधबार, असार १८, २०८२
छोराछोरी चिच्याउँदै थिए, आफ्नै श्रीमतीको दुबै हात काटिदिए अनि घाँटी छिनाइदिए ...
चन्द्रबहादुर आफै चार किलोमिटर पर रहेको ईलाका प्रहरी कार्यालयमा रक्ताम्य अवस्थामा खुकुरीसहित पुगे । खुकुरी देखाउँदै, काँप्दै उनले श्रीमतीलाई मारेर आएको बताए । बुधबार, असार १८, २०८२
रुकुम पश्चिममा अनुसन्धान कार्यालयको भवन उद्घाटन
राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुकुम पश्चिमको कार्यालय भवन उद्घाटन गरिएको छ । बुधबार, असार १८, २०८२
रुकुम पश्चिममा खुकुरीले घाँटी रेटेर आफ्नै श्रीमतीको हत्या
रुकुम पश्चिममा एक पुरुषले खुकुरी प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । बुधबार, असार १८, २०८२
विजयश्वरीमा छात्रबृत्तिको नयाँ योजना, पदक विजेता र उत्कृष्ट जिपिए ल्याउनेलाई छुटैछुट !
रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१ मा रहेको संस्थागत विद्यालय विजयश्वरी बोर्डिङ स्कुलले अतिरिक्त क्रियाकलाप अन्तर्गत रनिङ शिल्ड प्रतियोगितामा विभिन्न पदक विजेता र एसइईमा ए प्लस ल्याउने विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने जनाएको छ । मंगलबार, असार १७, २०८२
