नेभिगेशन
राजनीति

रास्वपाबाट रुकुम पश्चिममा सभापति शाहीले उम्मेदवारी दर्ता गराउनु हुने

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुम पश्चिमबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला सभापति मानबहादुर शाहीले उम्मेदवारी दर्ता गराउनुहुने भएको छ । 

फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाका तर्फबाट भोलि माघ ६ गते ठिक ३ बजे उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको उम्मेदवार शाहीले जानकारी दिनुभयो ।

उहाँले रास्पवाका समर्थक तथा मनोनयनमा साथ दिन इच्छुक साथीहरूलाई उपस्थित हुनु हुन अनुरोध गर्नुभएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति