नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
रुकुममा प्रलोपाको बिस्तारित बैठक तथा प्रशिक्षण, जनार्दन र सन्तोषले सम्बोधन गर्नुहुने 

रुकुममा प्रलोपाको बिस्तारित बैठक तथा प्रशिक्षण, जनार्दन र सन्तोषले सम्बोधन गर्नुहुने 

आज देखि रुकुम पश्चिममा प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) को बिस्तारित बैठक तथा प्रशिक्षण हुने भएको छ । 
रुकुमको बाँफिकोट र त्रिवेणीमा कांग्रेसको निर्विरोध नेतृत्व चयन, चार पालिकामा सहमतिको प्रयास जारी

रुकुमको बाँफिकोट र त्रिवेणीमा कांग्रेसको निर्विरोध नेतृत्व चयन, चार पालिकामा सहमतिको प्रयास जारी

रुकुम पश्चिमका दुई पालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व सर्वसममत चयन भएको छ । 
आफैले पढेको विद्यालयमा 'सरस्वती मन्दिर' निर्माण

आफैले पढेको विद्यालयमा 'सरस्वती मन्दिर' निर्माण

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१३, चौतारामा रहेको महेन्द्र माध्यमिक विद्यालय परिसरमा सरस्वतीको मन्दिर र मूर्ति स्थापना गरिएको छ । 
विकास आयोजनाको निगरानीका लागि समिति बनाउँदै सामाजिक विकास कार्यालय 

विकास आयोजनाको निगरानीका लागि समिति बनाउँदै सामाजिक विकास कार्यालय 

सामाजिक विकास कार्यालय रुकुम पश्चिमले विकास निर्माण आयोजना अनुगमन तथा निगरानी सहकार्य समिति गठन गर्न थालेको छ ।
कार्यकर्ताको मन जितिरहेका प्रेम : नगरमा सफल सभापति, क्षेत्रमा दाबी

कार्यकर्ताको मन जितिरहेका प्रेम : नगरमा सफल सभापति, क्षेत्रमा दाबी

प्रेमबहादुर ओली, “लोकतान्त्रिक आदर्शबाट प्रेरित, सामाजिक सेवामा समर्पित र व्यवसायीक मर्यादामा अडिक” युवा पुस्ताको प्रतिनिधि पात्रको रुपमा रुकुम कांग्रेसमा चर्चित नाम हो ।
कुकुरलाई नदीमा फाल्ने महिला पक्राउ

कुकुरलाई नदीमा फाल्ने महिला पक्राउ

बझाङमा कुकुरलाई सेती नदीमा फालेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
संविधान दिवस : रुकुममा सरसफाई, फलफूल वितरण, शैक्षिक सहयोग र वृक्षारोपण सम्पन्न

संविधान दिवस : रुकुममा सरसफाई, फलफूल वितरण, शैक्षिक सहयोग र वृक्षारोपण सम्पन्न

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा शुक्रबार रुकुम पश्चिममा विभिन्न कार्यक्रमहरु गरिएको छ । 
आन्दोलन फिर्ता भएसँगै त्रिवेणी गाउँपालिकाका सबै विद्यालयमा पठनपाठन नियमित

आन्दोलन फिर्ता भएसँगै त्रिवेणी गाउँपालिकाका सबै विद्यालयमा पठनपाठन नियमित

रुकुम पश्चिमको त्रिवेणीमा गाउँपालिमा विद्यालय कर्मचारी तथा बालविकास शिक्षक संघर्ष समितिले सुरु गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।
चौरजहारीमा 'शीतल चौरजहारी बि-६७ कप' खेलकुद प्रतियोगिता हुँदै

चौरजहारीमा 'शीतल चौरजहारी बि-६७ कप' खेलकुद प्रतियोगिता हुँदै

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा "शीतल चौरजहारी बि -६७ कप" खेलकुद प्रतियोगिता सञ्चालन हुने हुने भएको छ।