दशैंको माहोलले भरिदैं सुनसान गाउँघर
हिन्दु धर्मावलम्बीहरुको महान चाड विजयदशमी तथा शुभदिपावली जस्ता दुई ठुला चाडपर्वहरु नजिएसँगै गाउँघर भरिन थालेका छन भने शहर बजार रित्तिन थालेका छन । २०७९ असाेज १४
सरस्वती माविले प्रत्येक महिना उत्कृष्ट अभिभावक, शिक्षक र विद्यार्थी घोषणा गर्ने
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १० मा रहेको सरस्वती माध्यमिक विद्यालय चिन्तुले प्रत्येक महिना उत्कृट अभिभावक, शिक्षक र बिद्यार्थी घोषणा गर्ने भएको छ । २०७९ साउन २६
हातखुट्टा काटिएका टिकारामको उपचारमा समस्या, सहयोगको लागि अपिल
आर्थिक अभावका कारण रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ११ काँडा निवासी टिकाराम विकको उपचारमा समस्या परेको छ । २०७९ साउन १३
ऋण लिएर विद्यालयमा इन्टरनेट जडान
जिल्लाको सानीभेरी गाउँपालिका १० मा रहेको सरस्वती माध्यमिक विद्यालय चिन्तुले ऋण लिएर विद्यालयमा इन्टरनेट जडान गरेको जनाएको छ । २०७९ साउन १३
सानीभेरीमा नयाँ पाठ्यक्रमबारे अभिमुखिकरण सुरु
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा कक्षा ४,७ र ९ मा को नयाँ पाठ्यक्रम तथा पाठ्यसामाग्री सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु गरिएको छ । २०७९ असार १४
बाल अधिकार संरक्षण र बालमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धि अभिमुखिकरण
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा बाल अधिकार संरक्षण एवम् बालमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धि विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । २०७९ असार १४
सानीभेरी गाउँपालिकामा ७० करोड बढीको बजेट पेश
गाउँपालिका उपाध्यक्ष कमला रोकाले पेश गरेको वजेट वक्तव्यमा आय तर्फ जम्मा ७० करोड ५५ लाख ९० हजारको वजेट पेश गरिएको छ । २०७९ असार १०
हार खाएर जीन्दगीमा के सार ?
भोगाई हो जीन्दगी र बुझाई पनि । खास जीन्दगी त अभावले, पीडाले र बाध्यताले सिकाउँछ होला लाग्छ । संघर्षका अनेक पाटा छन्, हरकोहिका जीवनमा । टुहुराको बालापन, पीडा र अभावको कहानी भोग्नेलाई जति सुन्ने र देख्नेलाई कहाँ होला र ! २०७९ जेठ २५
धान रोपाईमा जुटे किसान
रुकुम पश्चिमको चौरजहारी नगरपालिका क्षेत्रमा यतिबेला धान रोप्ने कामको सुरुवात भएको छ । २०७९ जेठ २४

