रोजगारीको लागि भारत गएका रुकुमेलीको शव भेटियो
चौरजहारी नगरपालिका वडा नम्बर १२ कोर्ताका २६ वर्षिय मानसिंह खड्का भारतको सिम्ला स्थित सइज भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका हुन् । २०७९ जेठ १७
सानीभेरी गाउँपालिका अध्यक्षको सम्पत्ति विवरण सार्वजनिक
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बिर्खबहादुर बिष्टले आफ्नो सम्पति सार्वजनिक गर्नुभएको छ । २०७९ जेठ १५
मतदाताको साँवा र व्याज तिर्ने गरि काम गर्छौं
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बिर्खबहादुर विष्टले युवाहरुलाई आर्थिक क्रान्तिमा लाग्न आग्रह गर्नुभएको छ । २०७९ वैशाख १३
४० वर्षसम्म बिहे नगरेकी महिलालाई सामाजिक सुरक्षा भत्ता दिईने
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले ४० बर्षसम्म बिहे नगरेकी महिलालाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने भएको छ २०७९ जेठ १२
अवस्था बदलिने गरी व्यवस्था गर्छु : अध्यक्ष बिष्ट
निर्वाचित भएपछि अध्यक्ष बिष्टले हरेक टोलहरुको अवस्था अध्ययन गरेर आवश्यकताको आधारमा व्यवस्थापनको पाटोलाई प्राथमिकता दिने बताउनुभएको छ । अबको काम भनेको अपुरो विकासका कुरामा गुणस्तरियता ध्यान दिएर पुरा गर्ने रहेको उहाँको भनाई छ । २०७९ जेठ ९
हेअर कटिङमा लक्ष्मणको लगानी, लोभलाग्दो आम्दानी
कामले मान्छे सानो ठूलो हुँदैन, राम्रो मेहेनतले दिने प्रतिफलले मान्छेलाई सफल बनाउछ भन्ने सन्देश लक्ष्मणको छ । २०७९ जेठ ८
सिम्लीमा भेटिएको शवको तालिम प्राप्त कुकुरद्वारा अनुसन्धान सुरु
रूकुम पश्चिमको सानीभेरी गाउँपालिकामा फेला परेको एक पुरुषको शवको अनुसन्धानको लागी तालिम प्राप्त कुकुर आइपुगेको छ । २०७९ जेठ ४
सानीभेरीका नवनिर्वाचित अध्यक्ष विष्टद्धारा सपथ ग्रहण
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बिर्खबहादुर विष्टले सपथ ग्रहण गर्नुभएको छ । २०७९ जेठ ४
सानीभेरीमा माओवादीका बिर्ख र कमला विजयी
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रले विजय हासिल गरेको छ । २०७९ जेठ २
सानीभेरीको ६ र ७ नम्बर वडामा माओवादीको प्यानल विजयी
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको ६ र ७ नम्बर वडामा माओवादीको प्यानल नै विजयी भएको छ । २०७९ जेठ १
सानीभेरी गाउँपालिका : ३ वडामा माओवादी र २ वडामा काँग्रेस विजयी
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा मत गणना सम्पन्न भएका पाँच वटा वडा मध्य तीन वटामा नेकपा माओवादी केन्द्र र दुई वटा वडामा नेपाली काँग्रेसको टिमले विजय हाँसिल गरेको छ । २०७९ जेठ १
रुकुम पश्चिमको सुरुवाती मत परिणाम : माओवादीकै पोल्टामा जित
जिल्लाको सानीभरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । २०७९ वैशाख ३१