सानीभेरीले अविवाहित ४० वर्ष कटेका महिलालाई सामाजिक सुरक्षा भत्ता दिने
रुकुम पश्चिम सानीभेरी गाउँपालिका गाउँपालिकाले ४० वर्षको उमेरसम्म विवाह नगरि बसेका महिलालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । २०७९ कात्तिक १९
राहात शिक्षकहरुको चौथो जिल्ला अधिवेशन सम्पन्न
रुकुम पश्चिममा राहात शिक्षकहरुको चौथो जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । २०७९ कात्तिक १९
सानीभेरीको अग्लो भागमा सडक सन्जाल विस्तार
रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नम्बर १० को सबैभन्दा अग्लो चुचुरोमा सडक पुगेको छ । २०७९ कात्तिक १६
चिन्तुको गाउँघर क्लिनिक सञ्चालन गर्ने
रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिका १० चिन्तुमा रहेको गाउँघर क्लिनिक आधा दशक पछि सुचारु हुने भएको छ । २०७९ कात्तिक १६
चौरजहारी १४ मा लिङगे पिङ सरर ..
दशैंको अवसरमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका १४ मा लिङगे पिङ बनाईएको छ । २०७९ असाेज १९
दशैंको माहोलले भरिदैं सुनसान गाउँघर
हिन्दु धर्मावलम्बीहरुको महान चाड विजयदशमी तथा शुभदिपावली जस्ता दुई ठुला चाडपर्वहरु नजिएसँगै गाउँघर भरिन थालेका छन भने शहर बजार रित्तिन थालेका छन । २०७९ असाेज १४
सरस्वती माविले प्रत्येक महिना उत्कृष्ट अभिभावक, शिक्षक र विद्यार्थी घोषणा गर्ने
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १० मा रहेको सरस्वती माध्यमिक विद्यालय चिन्तुले प्रत्येक महिना उत्कृट अभिभावक, शिक्षक र बिद्यार्थी घोषणा गर्ने भएको छ । २०७९ साउन २६
हातखुट्टा काटिएका टिकारामको उपचारमा समस्या, सहयोगको लागि अपिल
आर्थिक अभावका कारण रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ११ काँडा निवासी टिकाराम विकको उपचारमा समस्या परेको छ । २०७९ साउन १३
ऋण लिएर विद्यालयमा इन्टरनेट जडान
जिल्लाको सानीभेरी गाउँपालिका १० मा रहेको सरस्वती माध्यमिक विद्यालय चिन्तुले ऋण लिएर विद्यालयमा इन्टरनेट जडान गरेको जनाएको छ । २०७९ साउन १३
सानीभेरीमा नयाँ पाठ्यक्रमबारे अभिमुखिकरण सुरु
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा कक्षा ४,७ र ९ मा को नयाँ पाठ्यक्रम तथा पाठ्यसामाग्री सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु गरिएको छ । २०७९ असार १४
