नेभिगेशन
उर्मिला गौतम
उर्मिला गौतम
हुकाममा चट्याङ लागेर एक जना घाईते

हुकाममा चट्याङ लागेर एक जना घाईते

रुकुम पूर्वमा चट्याङ लागेर एक जना घाईते हुनुभएको छ ।
घुम्ती शिविरमार्फत सेवा दिदै पुथा उत्तरगङ्गा  

घुम्ती शिविरमार्फत सेवा दिदै पुथा उत्तरगङ्गा  

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाले घुम्ती शिविरमार्फत सेवा प्रवाह शुरु गरेको छ । 
मानसिक स्वास्थ्यका बारेमा पत्रकारहरुलाई अभिमुखीकरण 

मानसिक स्वास्थ्यका बारेमा पत्रकारहरुलाई अभिमुखीकरण 

रुकुम पूर्वका क्रियाशिल पत्रकारहरुलाई मानसिक स्वास्थ्य तथा आत्महत्या सम्बन्धि अभिमुखीकरण गरिएको छ । 
रुकुमकोटबाट बाग्लुङ जाँदै गरेको गाडी रानीबासमा दुर्घटना

रुकुमकोटबाट बाग्लुङ जाँदै गरेको गाडी रानीबासमा दुर्घटना

रुकुम पूर्वको भूमे गाउँपालिका १ रानीबासस्थित मध्यपहाडी राजमार्गमा फोर्स गाडी दुर्घटना भएको छ । 
सिसाघारीमा ट्याक्टर दुर्घटना

सिसाघारीमा ट्याक्टर दुर्घटना

रुकुम पूर्वको भूमे गाउँपालिका -३ सिसाघारीमा ट्याक्टर दुर्घटना भएको छ । 
लोक भजन चुड्का प्रतिष्ठान रुकुम पूर्वको अध्यक्षमा बिमला

लोक भजन चुड्का प्रतिष्ठान रुकुम पूर्वको अध्यक्षमा बिमला

राष्ट्रिय लोक भजन चुड्का प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति रुकुम पूर्वको अध्यक्षमा बिमला शर्मा चयन हुनुभएको छ । 
लघुवित्तद्वारा रुकुमकोटको लुस्पाधाराको सरसफाइ

लघुवित्तद्वारा रुकुमकोटको लुस्पाधाराको सरसफाइ

रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ रुकुमकोटस्थित लुस्पाधाराको सरसरफाई गरिएको छ ।
घरमै लडेर घाईते भएका बालकलाई हेलिकोप्टर मार्फत उद्धार

घरमै लडेर घाईते भएका बालकलाई हेलिकोप्टर मार्फत उद्धार

रुकुम पूर्वबाट एक घाईते बालकको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।
रुकुम पूर्वमा अटो दुर्घटना हुँदा एउटै घरका जेठानी देउरानीको मृत्यु, चार जना घाईते

रुकुम पूर्वमा अटो दुर्घटना हुँदा एउटै घरका जेठानी देउरानीको मृत्यु, चार जना घाईते

शनिबार बेलुका रुकुम पुर्वको भुमे गाउँपालिका १ स्यावालमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 
रुकुम पूर्वमा अटो र मोटरसाईकल ठोक्किँदा सात जना घाईते

रुकुम पूर्वमा अटो र मोटरसाईकल ठोक्किँदा सात जना घाईते

रुकुम पूर्वको भूमे गाउँपालिका ४ स्थित काँडाबगरमा अटो र मोटरसाईकल एक आपसमा ठोक्किदा सात जना घाइते भएका छन् ।
रास्वपा रूकुम पूर्वको सभापतिमा लखन थापा चयन

रास्वपा रूकुम पूर्वको सभापतिमा लखन थापा चयन

राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पूर्व जिल्लाको जिल्ला भेला सम्पन्न भएको छ।
रुकुम पूर्वमा सामान बोकेको जिप दुर्घटना

रुकुम पूर्वमा सामान बोकेको जिप दुर्घटना

रुकुम पूर्वको भुमे गाउँपालिका–३ जितखोला नजिकै शुक्रबार दिउँसो एक पिकअप जिप दुर्घटना भएको छ।