शिक्षा योजनाका लागि सुझाव संकलन गर्दै भूमे गाउँपालिका
रुकुम पूर्वको भूमे गाउँपालिकाले पालिकाको शिक्षा योजना निर्माणका लागि सरोकारवालाहरुसंगको सूझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार, पुस १९, २०८१
रुकुमकोटमा संचालित महायज्ञ सम्पन्न
रुकुम पूर्वको रुकुमकोटस्थित छिप्रिदहमा बिन्द्यावासिनी भगवती मन्दिरको भौतिक पूर्वाधार विकास र पुननिर्माणका लागि संचालित महायज्ञको शुक्रबार औपचारिक कार्यक्रम गरि समापन गरिएको छ । शनिबार, मंसिर २९, २०८१
पत्रकार महासंघ रुकुम पूर्वमा बसन्त बाँठाको प्यानल बिजयी
नेपाल पत्रकार महासंघ रुकुम पूर्वमा बसन्त बाठा मगरको अध्यक्षतामा सिङ्गो प्यानल प्यानल बिजयी भएको छ । शुक्रबार, मंसिर २८, २०८१
रुकुमकोटमा नि:शुल्क स्वास्थ्य शिविर हुँदै
एक एक पाइला फाउण्डेशन र गोपाल बहादुर शाही परिवारको आयोजना तथा राप्ति आँखा अस्पताल र सिस्ने गाउँपालिकाको समन्वयमा रुकुमकोटमा यहि पुष १ गतेदेखि ३ गतेसम्म शिविर हुन लागेको हो । बिहीबार, मंसिर २०, २०८१
मन्दिरको पुनर्निर्माणका लागि रुकुमकोटमा महायज्ञ संचालन
रुकुम पूर्वको रुकुमकोटस्थित छिप्रिदहमा श्रीमदभगवत महापुराण सप्ताह ज्ञान महायज्ञको संचालन गरिएको छ । बुधबार, मंसिर १९, २०८१
पुथामा कांग्रेस-एमालेको लज्जास्पद हार, माओवादीको शानदार विजय
सहकारीबाट चिनिनु भएकी, महिला स्वंयसेविका भएर सेवा गर्नुभएकी नरपुरा अव बहिनी भुपेन्द्राका प्रतिबद्धता पुरा गर्दै पालिकावासीको मतको कदर गर्नुपर्ने ठाउँमा उभिनु भएको छ । सोमबार, मंसिर १७, २०८१
पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रका बुढा निर्वाचित
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा पदमा आइतबार भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरपुरा बुढा निर्वाचित हुनुभएको छ । सोमबार, मंसिर १७, २०८१
पुथामा सबै मतपेटिका संकलन, सर्वदलिय बैठकपछि मतगणना सुरु गर्ने तयारी
रुकुम पुर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष पदका लागि मतदान गरिएका मतपेटिकाहरु सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आईपुगेका छन् । सोमबार, मंसिर १७, २०८१



