नेभिगेशन
उर्मिला गौतम
उर्मिला गौतम
उपनिर्वाचनमा रुकुमबाट माओवादीले खाता खोल्यो, वडा अध्यक्षमा घर्ती निर्विरोध

उपनिर्वाचनमा रुकुमबाट माओवादीले खाता खोल्यो, वडा अध्यक्षमा घर्ती निर्विरोध

रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्वर २ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ ।
पुथामा उपाध्यक्षका लागि सात र २ नम्वर वडा अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता

पुथामा उपाध्यक्षका लागि सात र २ नम्वर वडा अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा विभिन्न राजनीतिक दलका ७ जना र वडा नम्वर २ को वडा अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ ।
यी हुन् बागलुङमा बस दुर्घटना हुँदा घाईते भएका २६ जना यात्रुहरु

यी हुन् बागलुङमा बस दुर्घटना हुँदा घाईते भएका २६ जना यात्रुहरु

बुधबार रुकुम पूर्वको रुकुमकोटबाट काठमाडौ जाँदै गरेको रात्री बस दुर्घटना हुँदा घाईते हुने २६ जनाको नाम र अवस्था सार्वजनिक गरिएको छ ।
रात्री बस दुर्घटना अपडेट : एक विदेशीसहित ६ जनाको अवस्था गम्भिर, २१ जना सामान्य घाईते 

रात्री बस दुर्घटना अपडेट : एक विदेशीसहित ६ जनाको अवस्था गम्भिर, २१ जना सामान्य घाईते 

रुकुम पूर्वको रुकुमकोटबाट काठमाडौ जाँदै गरेको रात्री बस दुर्घटना हुँदा एक बिदेशीसहित ६ जना गम्भिर घाईते भएका छन् । 
रुकुमकोट निर्माण व्यवसायी संघको नयाँ कार्यसमिति चयन

रुकुमकोट निर्माण व्यवसायी संघको नयाँ कार्यसमिति चयन

रुकुमकोट निर्माण व्यवसायी संघ रुकुम पूर्वको नयाँ कार्यसमिति चयन भएको छ । 
आज पुथामा शोक बिदा, सोमबार शोक सभा हुने

आज पुथामा शोक बिदा, सोमबार शोक सभा हुने

आज शुक्रबारका दिन रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सार्वजनिक बिदा दिईएको छ । 
रुकुम पूर्वमा विविध कार्यक्रमका साथ मनाइयो संविधान दिवस

रुकुम पूर्वमा विविध कार्यक्रमका साथ मनाइयो संविधान दिवस

मध्य पहाडी लोकमार्ग सरसफाइ संगै जिल्ला स्तरिय  हाजिरी जवाफ, वक्तित्वकला, पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता पनि सञ्चालन गरिएको जिल्ला समन्वय समिति रुकुम पूर्वका समन्वय अधिकारी रवीन्द्र बुढा क्षेत्रीले जानकारी दिनुभयो । 
बालविवाह बिरुद्ध आवाज उठाईरहेका पुथाका किशोरीहरु

बालविवाह बिरुद्ध आवाज उठाईरहेका पुथाका किशोरीहरु

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका किशोर किशोरीहरु बालविवाह रोकथाम तथा समाजमा रहेका कूरीति कूसंस्कृती निराकरणका लागि आवाज उठाईरहेका छन् ।
जीप दुर्घटनामा मृत्यु भएका तीनै जनाको पोष्टमार्टम गरिदै, शव आजै परिवारलाई जिम्मा लगाईने

जीप दुर्घटनामा मृत्यु भएका तीनै जनाको पोष्टमार्टम गरिदै, शव आजै परिवारलाई जिम्मा लगाईने

घटनामा पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा, उहाँकी आमा ६१ वर्षीया गोपीमाया बुढा र वडा नम्वर २ का वडा अध्यक्ष जसवीर सिर्पालीको निधन भएको थियो। 
बागलुङ जीप दुर्घटना : गाउँपालिका उपाध्यक्ष, उहाँकी आमा र वडा अध्यक्षको घटनास्थलमै मृत्यु

बागलुङ जीप दुर्घटना : गाउँपालिका उपाध्यक्ष, उहाँकी आमा र वडा अध्यक्षको घटनास्थलमै मृत्यु

पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष तथा वाइसियल नेपालका केन्द्रिय सदस्य भुपेन्द्रा बुढा सहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
उपचार गरेर घर फर्कदै गरेका आमाछोरी बाटोमै अस्ताए  

उपचार गरेर घर फर्कदै गरेका आमाछोरी बाटोमै अस्ताए  

दुर्घटनामा परेर पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बर्षिय भुपेन्द्रा बुढा र उहाँकी ६१ बर्षिया आमा गोपीमाया बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । 
शी लिड्स आइकनको उत्कृष्ट जनप्रतिनिधिमा पुथाका उपाध्यक्ष भुपेन्द्रा छनौट

शी लिड्स आइकनको उत्कृष्ट जनप्रतिनिधिमा पुथाका उपाध्यक्ष भुपेन्द्रा छनौट

रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगर शी लिड्स आईकनको उत्कुष्ट महिला जनप्रतिनिधिमा छनौट हुनुभएको छ ।