काठमाडौंबाट रुकुम आउने बसमा बेहोस अवस्थामा भेटिएका एक यात्रुको मृत्यु
काठमाडौंबाट रुकुमकोटतर्फ आउँदै गरेको बसमा बेहोस अवस्थामा भेटिएका एक यात्रुको मृत्यु भएको छ । बुधबार, फागुन २८, २०८१
रुकुमकोटमा मोटरसाईकलको ठक्करबाट घाईते भएका बालक नेपालगञ्ज रिफर
रुकुम पूर्वको रुकुमकोटमा मोटरसाईकलको ठक्करबाट एक बालक घाईते भएका छन् । आइतबार, फागुन १८, २०८१
रुकुमकोटबाट जाङ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालक घाईते
रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका १२ गरखानीमा ट्याक्टर दुर्घटना भएको छ । आइतबार, फागुन १८, २०८१
रनिङ शिल्डमा उत्कृष्ट हुने रुक्मिणीका ५० विद्यार्थी पुरस्कृत
रुकुम पूर्वको रुक्मिणी माध्यामिक विद्यालयले हालै सम्पन्न पालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिई उत्कृष्ट स्थान हाँसिल गर्ने ५० जना विद्यार्थीहरुलाई पुरस्कारसहित सम्मान गरेको छ । मंगलबार, फागुन ६, २०८१
रुकुम पूर्वमा हजुरआमा र नातिको हत्या आरोपी पनि मृत फेला
रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ४ मा एका घरका दुई जनाको हत्या भएको छ भने हत्या आरोपीको पनि शव फेला परेको छ । मंगलबार, माघ २९, २०८१
रुकुम पूर्वका लब पुन काठमाडौंमा पक्राउ
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले बैंकिङ कसुर मुद्दामा फरार एक कसुरदारलाई पक्राउ गरेको छ । शुक्रबार, माघ २५, २०८१
निजामती कर्मचारी संगठन रुकुम पूर्वको अध्यक्षमा झाँक्रि चयन
नेपाल निजामती कर्मचारी संगठन रुकुम पूर्वको अध्यक्षमा भिमबहादुर झाँक्रि मगर चयन हुनुभएको छ । शनिबार, माघ १२, २०८१
रुकुम पुर्वमा सशस्त्र प्रहरी बलको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रुकुम पूर्वले सातौ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ । शनिबार, माघ १२, २०८१
निजामती कर्मचारी युनियन रुकुम पूर्वको अध्यक्षमा बलबहादुर केसी चयन
नेपाल नेपाल निजामती कर्मचारी युनियन रुकुम पुर्वको अध्यक्षमा बलबहादुर केसी चयन हुनुभएको छ । शुक्रबार, माघ ११, २०८१
फोनिज रुकुम पूर्वको अध्यक्षमा मैत्या घर्ती सर्वसम्मत
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुकुम पूर्वको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार, पुस २७, २०८१

