रुकुम पूर्व : करिब आठ हजार नागरिकता र चार हजार बढी राहदानी वितरण
जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले हाल सम्म करिब ८ हजार नागरिकता र चार हजार बढी राहदानीको सिफारिस प्रदान गरेको छ । २०७८ कार्तिक २४
तिहार मनाउन 'माइत आएकी मैतालु'हरुको हेर्नुस् यो उदाहरणीय काम
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नं. ५ स्थित टाकुरा टोलको मैतालु दिदिबहिनी समुहले देउसी भैलो खेलेर आँखा उपचार केन्द्रलाई सहयोग गरेका हुन । २०७८ कार्तिक २२

