रुकुम पूर्वमा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु दुई घाईते
रुकुम पूर्वमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मंगलबार, असार १६, २०८३
रुकुम पूर्वमा विद्युतको करेन्ट लगाएर माछा मार्दै गरेका दुई जना पक्राउ
रुकुम पूर्वको सिस्ने गाउँपालिका –८ स्थित सानोभेरी नदीमा विद्युत् करेन्ट प्रयोग गरी माछा मार्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार, असार १०, २०८३
आमा हुँदाको पीडा, सुन्दरता र जिम्मेवारी
आमा बन्नु केवल बच्चा जन्माउनु मात्र होइन, सन्तानको हेरचाह, माया, त्याग र संरक्षण गर्नु पनि हो। बिहीबार, जेठ २१, २०८३
भूमेमा एकीकृत पाठ्यक्रम कार्यान्वयनका लागि शिक्षकलाई तालिम
रुकुम पूर्वको भूमे गाउँपालिका एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा निरन्तर बिद्यार्थी मूल्याङ्कन सम्बन्धी शिक्षक क्षमता अभिबृद्धि तालिम शुरु गरीएको छ । सोमबार, वैशाख २१, २०८३
हुकाममा चट्याङ लागेर एक जना घाईते
रुकुम पूर्वमा चट्याङ लागेर एक जना घाईते हुनुभएको छ । आइतबार, वैशाख १३, २०८३
घुम्ती शिविरमार्फत सेवा दिदै पुथा उत्तरगङ्गा
रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाले घुम्ती शिविरमार्फत सेवा प्रवाह शुरु गरेको छ । बिहीबार, वैशाख १०, २०८३
मानसिक स्वास्थ्यका बारेमा पत्रकारहरुलाई अभिमुखीकरण
रुकुम पूर्वका क्रियाशिल पत्रकारहरुलाई मानसिक स्वास्थ्य तथा आत्महत्या सम्बन्धि अभिमुखीकरण गरिएको छ । आइतबार, वैशाख ६, २०८३
रुकुमकोटबाट बाग्लुङ जाँदै गरेको गाडी रानीबासमा दुर्घटना
रुकुम पूर्वको भूमे गाउँपालिका १ रानीबासस्थित मध्यपहाडी राजमार्गमा फोर्स गाडी दुर्घटना भएको छ । मंगलबार, वैशाख १, २०८३
सिसाघारीमा ट्याक्टर दुर्घटना
रुकुम पूर्वको भूमे गाउँपालिका -३ सिसाघारीमा ट्याक्टर दुर्घटना भएको छ । शुक्रबार, चैत २७, २०८२
लोक भजन चुड्का प्रतिष्ठान रुकुम पूर्वको अध्यक्षमा बिमला
राष्ट्रिय लोक भजन चुड्का प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति रुकुम पूर्वको अध्यक्षमा बिमला शर्मा चयन हुनुभएको छ । बुधबार, फागुन ६, २०८२
लघुवित्तद्वारा रुकुमकोटको लुस्पाधाराको सरसफाइ
रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ रुकुमकोटस्थित लुस्पाधाराको सरसरफाई गरिएको छ । शुक्रबार, मंसिर १९, २०८२
