नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
निजामती सेवा दिवस : उत्सवभन्दा आत्ममूल्याङ्कनको समय

निजामती सेवा दिवस : उत्सवभन्दा आत्ममूल्याङ्कनको समय

आज निजामती सेवा दिवस। संयोगले आजै राष्ट्रिय शोकको दिन पनि परेको छ।
नेजाका पूर्व अध्यक्ष आचार्यद्वारा जन्मदिनको दिन बाढी पीडितलाई एक लाख सहयोग

नेजाका पूर्व अध्यक्ष आचार्यद्वारा जन्मदिनको दिन बाढी पीडितलाई एक लाख सहयोग

नेपाल–अमेरिका पत्रकार संघ (नेजा) का पुर्व अध्यक्ष पत्रकार भोला आचार्यले भोटेकोशी बाढी पीडितको लागि एक लाख रकम सहयोग गर्नुभएको छ ।
पत्रकार ददेललाई गणेश शाह स्मृति पत्रकारिता पुरस्कार प्रदान

पत्रकार ददेललाई गणेश शाह स्मृति पत्रकारिता पुरस्कार प्रदान

नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवम् रुकुम पश्चिमका सक्रिय पत्रकार प्रवीर ददेल पुरस्कृत हुनुभएको छ । 
सहिद गणेश शाहका परिवार ३२ वर्षसम्म न्यायकै पर्खाईमा 

सहिद गणेश शाहका परिवार ३२ वर्षसम्म न्यायकै पर्खाईमा 

तत्कालिन माओवादीले जनयुद्ध सुरु गर्नुअघि रुकुममा हत्या गरिएका सहिद गणेश शाहको परिवारले न्यायको आशामै ३२ वर्ष बितेको बताएका छन् ।
आठबिसकोटमा घरकै आँगनबाट एक बालिका बेपत्ता 

आठबिसकोटमा घरकै आँगनबाट एक बालिका बेपत्ता 

रुकुम पश्चिमको आठबिसकोटकी एक नाबालिका घरबाटै हराएकी छिन् । 
तिल्चा खोलाले बगाएका सन्यासी अझै भेटिएनन्

तिल्चा खोलाले बगाएका सन्यासी अझै भेटिएनन्

रुकुम पश्चिममा खोलाले बगाएका एक युवा अहिलेसम्म बेपत्ता रहेका छन् ।
रुकुम पश्चिममा खोलाले बगाउँदा एक बेपत्ता, एक जनाको उद्धार

रुकुम पश्चिममा खोलाले बगाउँदा एक बेपत्ता, एक जनाको उद्धार

रुकुम पश्चिममा खोलाले बगाएका दुई जना मध्य एक जनाको उद्धार भएको छ भने एक जना बेपत्ता रहेका छन् । 
एसके एजुकेशन सेन्टरका सन्तोष खड्काद्वारा राहत कोषमा ५५ हजार ५५५ जम्मा

एसके एजुकेशन सेन्टरका सन्तोष खड्काद्वारा राहत कोषमा ५५ हजार ५५५ जम्मा

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -९ निवासी युवा व्यवसायी सन्तोष खड्काले भोटेकोसी बाढी पीडितको लागि ५५ हजार ५५५ रुपियाँ सहयोग गर्नुभएको छ ।
आशा ट्रेडर्स रुकुमका मोहवीर खड्काद्वारा बाढी पीडितलाई एक लाख सहयोग

आशा ट्रेडर्स रुकुमका मोहवीर खड्काद्वारा बाढी पीडितलाई एक लाख सहयोग

रुकुम पश्चिमका व्यवसायी एवम् समाजसेवी मोहवीर खड्काले भोटेकोशी बाढी पीडितको लागि एक लाख रकम सहयाेग गर्नुभएको छ ।
तिन खोलाले घेरेको सिम्रुतु बजार बाढीपहिरोको उच्च जोखिममा

तिन खोलाले घेरेको सिम्रुतु बजार बाढीपहिरोको उच्च जोखिममा

राप्ती राजमार्गको छेउमा रहेको रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ स्थित सिम्रुतु बजार तीन तिरबाट आउने खोलाको किनारमा रहेको छ ।