लोकप्रीय
थप राजनीति
सुशासन कायम गरेर समयमै योजना कार्यान्वयन गर्न दुई मन्त्रीको जोड
बिहीबार, असोज १५, २०८३
काम नगर्ने ठेकेदारलाई छुट दिईन्न : मन्त्री रोका
बुधबार, असोज १४, २०८३
नेपाली कांग्रेस देउवा समुहको रुकुम पश्चिम केन्द्रिय प्रतिनिधिमा केसी मनोनित
बुधबार, असोज १४, २०८३
रुकुममा नेकपा र प्रलोपाका वडा अध्यक्षसहित १० जना रास्वपा प्रवेश
मंगलबार, असोज १३, २०८३
कांग्रेस रुकुम पश्चिमबाट ३३ जना महाधिवेशन प्रतिनिधि र दुई क्षेत्रीय सभापति सर्वसम्मत निर्वाचित
मंगलबार, असोज १३, २०८३
रुकुम पश्चिममा कांग्रेसको प्रदेश सभा क्षेत्रीय कार्यसमिति, प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको निर्वाचन तालिका सार्वजनिक
शनिबार, असोज १०, २०८३
रुकुमका छ वटै पालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन
शनिबार, असोज १०, २०८३
रुकुममा प्रलोपाको बिस्तारित बैठक तथा प्रशिक्षण, जनार्दन र सन्तोषले सम्बोधन गर्नुहुने
बिहीबार, असोज ८, २०८३

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बसन्त शर्माको प्रमुख आतिथ्यता र प्रेस सेन्टरका जिल्ला अध्यक्ष देवकुमार ओलीको अध्यक्षतामा भएको सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला संगठन विभाग प्रमुख गोपाल शर्मा, कर्णाली प्रदेश कमिटी अध्यक्ष बिमला केसी, जिल्ला संयोजक गोबिन्द रोका, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य, जिल्ला ईन्चार्ज तथा पार्टीको प्रचार विभाग प्रमुख मेगराज खड्का, प्रेस सेन्टर नेपालका कर्णाली प्रदेश कमिटीका कोषाध्यक्ष तथा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गोपाल रेग्मीको आतिथ्यता रहेको थियो । 





