लोकप्रीय
थप समाज
कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा मुसिकोटमा वृक्षारोपण
बिहीबार, भदौ ४, २०८३
रुकुम पश्चिममा चालु ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
बुधबार, भदौ ३, २०८३
पहिचान नखुलेको शव गन्हाउन थालेपछि मुग्लुखोलामा अन्त्येष्टी
बुधबार, भदौ ३, २०८३
बागखोरमा पहिरोले चार परिवार बिस्थापित, मुसिकोटले दियो राहत
बुधबार, भदौ ३, २०८३
उपचारको लागि दिल्ली गएका मुसिकोटका केसी ६ दिनदेखी बेपत्ता
मंगलबार, भदौ २, २०८३
रुकुम पश्चिममा बिषालु सर्पको टोकाईबाट एक बालकको मृत्यु
मंगलबार, भदौ २, २०८३
भ्रष्टाचार मुद्धामा सफाय पाएका नगर प्रमुख वादीलाई चौरजहारीमा स्वागत
सोमबार, भदौ १, २०८३
अगुवा किसानलाई एकीकृत दिगो कृषि प्रणालीसम्बन्धी पाँचदिने तालिम सम्पन्न
सोमबार, भदौ १, २०८३

कार्यक्रममा नेपाली काँग्रेसका सचिव परमेश्व भण्डारीले कानून तथा सन्धी सम्झौताहरु लेख्ने मात्रै नभई कार्यान्वयन गर्न आवश्यक रहेको जनाउनुभयो ।
रूपान्तर नेपालका अध्यक्ष मुकुन्दकुमार शर्माले सरकारले हरेक चार वर्षमा संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदमा प्रस्तुत गर्ने कार्यपत्रको तयारीको क्रममा संयुक्त राष्ट्र संघको मानव अधिकार आयोग उच्च आयुक्तको कार्यालयमा गैरसरकारी संस्थाको तर्फबाट सुझाव दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । 




