लोकप्रीय
थप समाज
कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा मुसिकोटमा वृक्षारोपण
बिहीबार, भदौ ४, २०८३
रुकुम पश्चिममा चालु ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
बुधबार, भदौ ३, २०८३
पहिचान नखुलेको शव गन्हाउन थालेपछि मुग्लुखोलामा अन्त्येष्टी
बुधबार, भदौ ३, २०८३
बागखोरमा पहिरोले चार परिवार बिस्थापित, मुसिकोटले दियो राहत
बुधबार, भदौ ३, २०८३
उपचारको लागि दिल्ली गएका मुसिकोटका केसी ६ दिनदेखी बेपत्ता
मंगलबार, भदौ २, २०८३
रुकुम पश्चिममा बिषालु सर्पको टोकाईबाट एक बालकको मृत्यु
मंगलबार, भदौ २, २०८३
भ्रष्टाचार मुद्धामा सफाय पाएका नगर प्रमुख वादीलाई चौरजहारीमा स्वागत
सोमबार, भदौ १, २०८३
अगुवा किसानलाई एकीकृत दिगो कृषि प्रणालीसम्बन्धी पाँचदिने तालिम सम्पन्न
सोमबार, भदौ १, २०८३

कम्युनिटी इम्प्याक्ट नेपालका परियोजना संयोजक गौतमका अनुसार पहिलाे चरणमा जाजरकोटमा १२ वटा र रुकुम पश्चिममा ११ वटा नमूना आवास निर्माण गरिने छ । २३ वटा मध्य दुई वटा सिमेन्ट, ढुंगा, माटोको हुनेछन् भने २१ वटा इन्टर लकिङ इट्टा प्रयोग गरेर निर्माण हुनेछन् । यी सबै भवन भूकम्प प्रतिरोधी भवन हुनेछन् । 





