थप राजनीति
पदका लागि निष्ठा बेच्दिन, नैतिकता त्याग्दिन : नेता डाँगी
बुधबार, भदौ ३१, २०८३
महाधिवेशनको तयारीमा जुट्यो रुकुम काँग्रेस
मंगलबार, भदौ ३०, २०८३
'मिलनसार' मिलन : विद्यार्थी राजनीतिबाट खारिएर मन्त्रीसम्म
बिहीबार, भदौ ११, २०८३
कर्णाली सरकारमा रुकुमका दुईसहित तीन जना मन्त्री नियुक्त
बिहीबार, भदौ ११, २०८३
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
बुधबार, भदौ ३, २०८३
केशव रावल अब प्रचण्डको स्वकीय सचिव
बुधबार, भदौ ३, २०८३
संसद्मा गोपाल शर्माको प्रश्न : हाम्रो प्रधानमन्त्री कहाँ हुनुहुन्छ ?
बिहीबार, साउन १४, २०८३
कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान
आइतबार, साउन १०, २०८३

अहिले चौरजहारी एमालेमा दुई अध्यक्ष रहेछन् । अध्यक्ष अतिराम ओलीले विधिवत तरिकाले चयन भएको अध्यक्ष मण्डलले मलाई अध्यक्ष घोषणा गरेको बताउनुभयो । उहाँले सर्वसम्मत तरिकारले नगर कमिटी घोषणा भएर सपथ समेत भएको र नगर कमिटीको दुई वटा बैठक सम्पन्न गरेर वडा अधिवेशनहरु सम्पन्न गर्नतर्फ लागिरहेको जानकारी दिनुभयो ।







