लोकप्रीय
थप खेल
च्युरा माविलाई पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधी
शनिबार, फागुन २, २०८२
रुकुममा पहिलो पटक अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता
बिहीबार, माघ ८, २०८२
एनपिएलमा लुम्बिनी लायन्समाथि कर्णाली याक्सको रवाफिलो जित
शनिबार, मंसिर ६, २०८२
सुदूरपश्चिमको लगातार दोश्रो जीत, पोखरा १८ रनले पराजित
शुक्रबार, मंसिर ५, २०८२
चौरजहारीमा क्रिकेट कप २०८२ सुरु
सोमबार, मंसिर १, २०८२
एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीलाई
शनिबार, कात्तिक २९, २०८२
सानीभेरीको सातौं राष्ट्रपति रनिङ शिल्डमा राप्ती ज्ञानोदयकाे जित
बुधबार, कात्तिक २६, २०८२
सानीभेरीमा मसाल बालेर रनिङ शिल्ड सुरु
आइतबार, कात्तिक २३, २०८२

प्रतियोगितामा आयोजक रुकुम पश्चिम सहित विभिन्न जिल्लाका ६ वटा समूहले प्रतिस्पर्धा गर्ने छन् । रुकुम पश्चिम, सल्यान, नेपाली सेनाको चण्डी दल गण, हाम्रो सरोकार, बाँफिकोट गाउँपालिका ४ र बाँफिकोट गाउँपालिका गरी ६ टिमले प्रतिस्पर्धा गर्ने रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा सहभागी सबै टिमले एक अर्कासँग खेलेपछि टपमा रहने दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।




