रौतहट १ मा एसका अध्यक्ष माधवकुमार नेपाल विजयी

रौतहट / रौतहट १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनुभएकाे छ ।

उहाँले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गर्नुभएकाे हाे ।

नेपालले ३३ हजार ५२२  मत प्राप्त गर्नुभयाे ।  उहाँका प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ५२२ मत प्राप्त गर्नुभएकाे थियाे । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्