नेपाल विद्यार्थी संघ रुकुम पश्चिममा २५ सदस्य चयन
नेपाल विद्यार्थी संघ रुकुम पश्चिमले कार्यसमितिलाई बिस्तार गरेको छ । शुक्रबार, मंसिर २१, २०८१
करको टोली रुकुम आउँदा ब्यापारीको भागाभाग
कर कार्यालयको टोली आउँदा यहाँका केहि व्यापारीहरुले पसल बन्द गरेका छन् । शुक्रबार, मंसिर २१, २०८१
थुनुवाहरुको मानवअधिकार बुझ्दै संसदीय समिति
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार संसदीय समितिले लुम्बिनी प्रदेशका जिल्लामा रहेका थुनुवाहरूको मानव अधिकार अवस्थाबारे अध्ययन थालेको छ । शुक्रबार, मंसिर २१, २०८१
वाइडबडी प्रकरणमा तत्कालीन मन्त्री शाहीलाई सफाइ, चार जना दोषी ठहर
विशेष अदालतले नेपाल वायु सेवा निगमको जहाज खरिद अनियमितता प्रकरणमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जनालाई दोषी ठहर गरेको छ । शुक्रबार, मंसिर २१, २०८१
जाजरकोटको कार्कीगाउँबाट कुदुतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको पहिचान खुल्यो
बुधबार बेलुका जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ । बिहीबार, मंसिर २०, २०८१
जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
मध्यपहाडि राजमार्ग अन्तर्गत जाजरकोटको भेरी नगरपालिका १० नुवागाउँमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधबार, मंसिर १९, २०८१
भूकम्पबाट क्षति भएका ७७ वटा विद्यालय र स्वास्थ्य संस्था बनाउँदै कर्णाली सरकार
कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका सामुदायिक विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण थालेको छ । बुधबार, मंसिर १९, २०८१
सामुदायिक वन समुहबाट बिरामी, बिपन्न र बिद्यार्थीलाई सहयोग, उपभोक्तालाई सचेतना
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ५ मा रहेको एक सामुदायिक वन उपभोक्ता समुहले समुहका दुई उपभोक्तालाई आर्थिक सहयोग गरेको छ भने ४० बिद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराएको छ । मंगलबार, मंसिर १८, २०८१
चौरजहारीमा ६१० को आँखा जाँच, ११० को शल्यक्रिया
रुकुम पश्चिमको चौरजहारीमा ११० जना आँखाका बिरामीको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । मंगलबार, मंसिर १८, २०८१
दुल्लुमा हाडजोर्नी शिविर, ५७ जनाको शल्यक्रिया
दैलेखको दुल्लु अस्पतालमा सञ्चालन भएको हाडजोर्नी सम्बन्धी शिविरमा १३० जनाले सेवा लिएका छन् । मंगलबार, मंसिर १८, २०८१
राप्ती राजमार्गको दाङ-सल्यान सडकखण्ड दैनिक पाँच घण्टा बन्द
राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द गरिएको छ । सोमबार, मंसिर १७, २०८१
