लोकप्रीय
थप समाज
रुकुम निवासी नेपाली कांग्रेसका महासमिति सदस्य भण्डारीको निधन
शनिबार, साउन १६, २०८३
रुकुममा प्रहरी माथि खुकुरी हान्न खोज्ने दुई लागु औषध कारोबारी पक्राउ
शुक्रबार, साउन १५, २०८३
गोतामकोटमा घाँसको भारीसंगै भीरबाट लडेर महिलाको मृत्यु
बिहीबार, साउन १४, २०८३
त्रिवेणीको बाँठाकोटका चार घर पहिरोको उच्च जोखिममा
बिहीबार, साउन १४, २०८३
सानीभेरीमा भेटियो बम, सेनाद्वारा डिस्फोज
बुधबार, साउन १३, २०८३
रुकुममा हतियार प्रहार गरी छोराले गरे ७४ वर्षीय बुवाको हत्या
बुधबार, साउन १३, २०८३
कर्णालीको शिक्षा योजना समावेशी र गुणस्तरिय बनाउन जोड
बुधबार, साउन १३, २०८३
नाफाले दियो सानीभेरीका किसानलाई लिची र आँपका बिरुवा
आइतबार, साउन १०, २०८३

सोमबार सानीभेरी गाउँपालिकाको जनप्रिय मावि हासिबाङ, राप्ती ज्ञानोदय मावि सिम्ली र बाल ज्योती मावि गिठाकोटमा फरक फरक कार्यक्रम गरेर ११ वटा विद्यालयका बालबालिकाहरलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा नेपाली कांग्रेसका सभापति प्रेम प्रकाश ओलीले गरिब तथा जेहेन्दार तथा अन्य विद्यार्थीहरुलाई ठुलो संख्यामा शैक्षिक सामाग्री व्यवस्थापन गरेर हस्तान्तरण गर्नु युवा तथा सफल व्यवसायी केसीको उल्लेखनिय तथा उत्कृष्ट कार्य भएको बताउनुभयो ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाली कांग्रेसका कर्णाली प्रदेश सदस्य रिपबहादुर ओली, जिल्ला सचिव परमेश्वर भण्डारी, पार्टीका जिल्ला प्रवक्ता लालबहादुर ओली, सम्बन्धित विद्यालयको व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारी, अभिभावकहरु र विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।




-(2)-1723522278.jpg)