लोकप्रीय
थप राजनीति
सुशासन कायम गरेर समयमै योजना कार्यान्वयन गर्न दुई मन्त्रीको जोड
बिहीबार, असोज १५, २०८३
काम नगर्ने ठेकेदारलाई छुट दिईन्न : मन्त्री रोका
बुधबार, असोज १४, २०८३
नेपाली कांग्रेस देउवा समुहको रुकुम पश्चिम केन्द्रिय प्रतिनिधिमा केसी मनोनित
बुधबार, असोज १४, २०८३
रुकुममा नेकपा र प्रलोपाका वडा अध्यक्षसहित १० जना रास्वपा प्रवेश
मंगलबार, असोज १३, २०८३
कांग्रेस रुकुम पश्चिमबाट ३३ जना महाधिवेशन प्रतिनिधि र दुई क्षेत्रीय सभापति सर्वसम्मत निर्वाचित
मंगलबार, असोज १३, २०८३
रुकुम पश्चिममा कांग्रेसको प्रदेश सभा क्षेत्रीय कार्यसमिति, प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको निर्वाचन तालिका सार्वजनिक
शनिबार, असोज १०, २०८३
रुकुमका छ वटै पालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन
शनिबार, असोज १०, २०८३
रुकुममा प्रलोपाको बिस्तारित बैठक तथा प्रशिक्षण, जनार्दन र सन्तोषले सम्बोधन गर्नुहुने
बिहीबार, असोज ८, २०८३

कार्यक्रममा नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले माओवादीले जनयुद्ध सुरु अघि चलाएको सिस्ने जलजला (सिज) अभियानको क्रममा गणेश शाहको घाँटी रेटेर हत्या गरेको तर हालसम्म पनि न्याय नपाएको बताउनुभयो । फरक राजनीतिक आस्थाकै कारण शाहको हत्या भएको र राजनीतिक विभेदकै कारण शाहको परिवारले राहत समेत नपाएको उहाँको भनाइ छ ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य तथा संगठन विभाग प्रमुख यदु कुमार आचार्यले मान्छे मारेर विचार नमर्ने बताउनुभयो ।
चौरजहारी नगर समितिका सभापति प्रेम बहादुर ओलीले हत्या र हिंसाको बाटोले कसैको पनि भलो नहुने र विचार मार्न नसकिने बताउनुभयो ।






