नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
ट्याखोलास्थित खेल मैदान विस्तार गरिदै  

ट्याखोलास्थित खेल मैदान विस्तार गरिदै  

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ को ट्याखोला खेल मैदान विस्तारको काम सुरु भएको छ ।
नेपाल खेलकुद महासंघ रुकुम पश्चिमको अध्यक्षमा नेत्र केसी

नेपाल खेलकुद महासंघ रुकुम पश्चिमको अध्यक्षमा नेत्र केसी

नेपाल खेलकुद महासंघ रुकुम पश्चिमको दोश्रो जिल्ला अधिवेशन समपन्न भएको छ । 
घरबास नभएका नागरिकलाई वडा कार्यालयले दियो घर उपहार !

घरबास नभएका नागरिकलाई वडा कार्यालयले दियो घर उपहार !

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर ५ को कार्यालयले घरबास नभएका विपन्न परिवारको घर निर्माण गरिदिएको छ ।
मध्य रातमा कासिबाङको एक घरमा आगलागी, सुतिरहेकी महिला जलेर घाईते

मध्य रातमा कासिबाङको एक घरमा आगलागी, सुतिरहेकी महिला जलेर घाईते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -८ कासिबाङस्थित एक घरमा आगलागी भएको छ । 
नौ महिनामा ८० सवारी दुर्घटना, पाँचको मृत्यु

नौ महिनामा ८० सवारी दुर्घटना, पाँचको मृत्यु

रुकुम पश्चिममा पछिल्लो नौ महिनाको अवधिमा ८० वटा सवारीसाधन दुर्घटनामा परेका छन् ।
मजदुर दिवसको अवसरमा चौरजहारीमा रक्तदान

मजदुर दिवसको अवसरमा चौरजहारीमा रक्तदान

रुकुम पश्चिमको चौरजहारीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
यू-१६ पालिका कपमा मुसिकोट र सानीभेरीको विजयी सुरुवात

यू-१६ पालिका कपमा मुसिकोट र सानीभेरीको विजयी सुरुवात

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ को ट्याखोलामा आजबाट सुरु भएको प्रथम पालिका कप क्रिकेट प्रतियोगितामा मुसिकोट नगरपालिका र सानीभेरी गाउँपालिकाले विजयी सुरुवात गरेका छन् ।
रुकुम पश्चिममा पहिलो पटक यू-१६ पालिका स्तरीय क्रिकेट प्रतियोगिता

रुकुम पश्चिममा पहिलो पटक यू-१६ पालिका स्तरीय क्रिकेट प्रतियोगिता

रुकुम पश्चिमकोमा पहिलोपटक पटक यू १६ पालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । 
सानीभेरीको एक घरमा आगलागी हुँदा नगदसहित लाखौको सामान नष्ट

सानीभेरीको एक घरमा आगलागी हुँदा नगदसहित लाखौको सामान नष्ट

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -५ घापागारमा एक घरमा आगलागी भएको छ । 
सिद्धार्थ बैंकको सहयोगमा भूकम्प प्रभावित विद्यालयको भवन पुनर्निर्माण सुरु

सिद्धार्थ बैंकको सहयोगमा भूकम्प प्रभावित विद्यालयको भवन पुनर्निर्माण सुरु

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर १ मा रहेको जनप्रिय आधारभूत विद्यालयको भवन निर्माण सुरु भएको छ । 
वन प्राविधिक संघ लुम्बिनीको अध्यक्षमा रुकुमका केशर खड्का सर्वसम्मत निर्वाचित

वन प्राविधिक संघ लुम्बिनीको अध्यक्षमा रुकुमका केशर खड्का सर्वसम्मत निर्वाचित

नेपाल वन प्राविधिक संघ लुम्बिनीको अध्यक्षमा केशर खड्का निर्वाचित हुनुभएको छ।