नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
डाेल्पामा 'काल्पनिक' विद्यालय, इन्जिनियरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

डाेल्पामा 'काल्पनिक' विद्यालय, इन्जिनियरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जिल्ला प्राविधिक कार्यालय दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियारसहित चार जनाविरुद्ध काल्पनिक विद्यालय खडा गरी सात लाख ६० हजार रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेको छ।
अब पितिबाङमा सास्ती छैन, खोला तर्न पैसा तिर्नु पर्दैन !

अब पितिबाङमा सास्ती छैन, खोला तर्न पैसा तिर्नु पर्दैन !

राप्ती राजमार्ग अन्तर्गत पर्ने यो खोलामा पुल बनेपछि पैदल यात्री र यातायातका साधन आउजाउमा सहज भएको छ ।
स्यालखोलामा घरबाटै मोटरसाईकल चोरी

स्यालखोलामा घरबाटै मोटरसाईकल चोरी

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ स्यालखोला निवासी केशर बटालाको मोटरसाईकल चोरी भएको छ । 
छोराछोरी चिच्याउँदै थिए, आफ्नै श्रीमतीको दुबै हात काटिदिए अनि घाँटी छिनाइदिए ...

छोराछोरी चिच्याउँदै थिए, आफ्नै श्रीमतीको दुबै हात काटिदिए अनि घाँटी छिनाइदिए ...

चन्द्रबहादुर आफै चार किलोमिटर पर रहेको ईलाका प्रहरी कार्यालयमा रक्ताम्य अवस्थामा खुकुरीसहित पुगे । खुकुरी देखाउँदै, काँप्दै उनले श्रीमतीलाई मारेर आएको बताए । 
रुकुम पश्चिममा अनुसन्धान कार्यालयको भवन उद्घाटन

रुकुम पश्चिममा अनुसन्धान कार्यालयको भवन उद्घाटन

राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुकुम पश्चिमको कार्यालय भवन उद्घाटन गरिएको छ । 
रुकुम पश्चिममा खुकुरीले घाँटी रेटेर आफ्नै श्रीमतीको हत्या

रुकुम पश्चिममा खुकुरीले घाँटी रेटेर आफ्नै श्रीमतीको हत्या

रुकुम पश्चिममा एक पुरुषले खुकुरी प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन्  ।
विजयश्वरीमा छात्रबृत्तिको नयाँ योजना, पदक विजेता र उत्कृष्ट जिपिए ल्याउनेलाई छुटैछुट !

विजयश्वरीमा छात्रबृत्तिको नयाँ योजना, पदक विजेता र उत्कृष्ट जिपिए ल्याउनेलाई छुटैछुट !

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१ मा रहेको संस्थागत विद्यालय विजयश्वरी बोर्डिङ स्कुलले अतिरिक्त क्रियाकलाप अन्तर्गत रनिङ शिल्ड प्रतियोगितामा विभिन्न पदक विजेता र एसइईमा ए प्लस ल्याउने विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने जनाएको छ । 
सल्ले अस्पताल भवनका कामदार कोठा भित्रै मृत फेला

सल्ले अस्पताल भवनका कामदार कोठा भित्रै मृत फेला

रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेको निर्माणाधिन भवनका एक कामदार कोठा भित्रै मृत अवस्थामा फेला परेका छन् । 
आठबिसकोटमा शैक्षिक गुणस्तर सुधारका लागि क्षमता विकास गरिदै

आठबिसकोटमा शैक्षिक गुणस्तर सुधारका लागि क्षमता विकास गरिदै

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाहरुको क्षमता विकास कार्यक्रम सुरु गरेको छ । 
बाँफिकोटमा जिपले च्यापिएका बालकको घटनास्थलमै मृत्यु

बाँफिकोटमा जिपले च्यापिएका बालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -५ मा जिपले च्यापेर एक बालकको मृत्यु भएको छ । 
रुकुममा धान दिवस : माछिमीमा 'हिलो खेल्दा' १ लाख ६० हजार खर्च, किसानलाई भने मलकै अभाव

रुकुममा धान दिवस : माछिमीमा 'हिलो खेल्दा' १ लाख ६० हजार खर्च, किसानलाई भने मलकै अभाव

रुकुम पश्चिममा पनि आईतबार २२ औं राष्ट्रिय धान दिवस मनाईएको छ । 
आठबिसकोटमा एन-प्याफको एक करोड ६४ लाखको परियोजना समापन

आठबिसकोटमा एन-प्याफको एक करोड ६४ लाखको परियोजना समापन

नेपाल जनजागरण मञ्च (एन-प्याफ) ले फास्टेनएक्सन स्विजरल्याण्डको साझेदारीमा सञ्चालन गरेको 'सामुदायिक खाद्य सुरक्षा तथा सशक्तिकरण परियोजना'को समापन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ।