राजा क्रिएसन घरमा आईपुग्यो दसैं तिहारको मार्मिक गीत (भिडियोसहित)
दसैं तिहारलाई लक्षित गरेर तयार गरिएको मार्मिक 'दसैं तिहार'को बोलको गीत सार्वजनिक भएको छ । बिहीबार, असोज २, २०८२
संविधान दिवस : रुकुममा रक्तदान, सरसफाई, दिप प्रज्वलन र अन्तरक्रिया गरिदै
अवसरमा रुकुम पश्चिममा सरसरफाई, रक्तदान, दीप प्रज्वलन, अन्तरक्रिया लगायतका कार्यक्रम गरिने भएको छ । बिहीबार, असोज २, २०८२जेन जी आन्दोलन र यसको जनादेश
जेन–जीले सुरु गरेको आन्दोलनले अभूतपूर्व जनविद्रोहको रूप लियो र यो अभूतपूर्व क्रान्ति हो । यो जनविद्रोह विश्वका थुप्रै देशमा भएका स्वतन्त्रताको क्रान्तिभन्दा माथि रहेको छ । बिहीबार, असोज २, २०८२
आन्दोलन नहुँदा पनि किन भागे रूकुम कारागारबाट कैदीबन्दी ?
रुकुम पश्चिममा जेनजी पुस्ताको प्रदर्शन शान्तिपूर्ण हुँदा पनि कारागारबाट कैदीबन्दी भागेको देखिएको छ । बिहीबार, असोज २, २०८२
रुकुम पूर्वका नर्सिङ कर्मचारीहरुलाई मनोसामाजिक तालिम
रुकुम पूर्वका नर्सिङ कर्मचारीहरूलाई लक्षित गरी मनोसामाजिक तथा मानसिक स्वास्थ्यसम्बन्धी ६ दिने तालिम बुटवलमा सुरु भएको छ। बुधबार, असोज १, २०८२
दसैं तिहारको अवसरमा रुकुममा द लिजेन्ड कप फुटबल प्रतियोगिता हुँदै
यस वर्षको दसैं तिहारको अवसरमा रुकुम पश्चिमको मुसिकोट खलङ्गामा द लिजेन्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । बुधबार, असोज १, २०८२
रोल्पा, रुकुममा भूकम्पको धक्का, केन्द्रबिन्दु कहाँ ?
रोल्पा, रुकुम लगायत आसपासका जिल्लामा भूकम्पको धक्का महशुस भएको छ । बुधबार, असोज १, २०८२
कारागारबाट कैदी भागेमा वा भाग्ने उद्योग गरेमा के हुन्छ ?
नेपालको कानुनी व्यवस्था अनुसार कारागारबाट कैदी भाग्नु भनेको थप एउटा आपराधिक कृत्य (अपराध) मानिन्छ । बुधबार, असोज १, २०८२
घटस्थापनादेखि सवारी साधनलाई रुट परमिट खुला
घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ । मंगलबार, भदौ ३१, २०८२
बडादसैँमा टिकाकाे शुभ साइत असोज १६ गते बिहान ११:५३ बजे
२०८२ सालकाे विजया दशमीको टीकाको शुभ साइत असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे तोकिएको छ। मंगलबार, भदौ ३१, २०८२
प्रचण्डको राजीनामा माग्दै जनार्दनले भने - 'यो सरकारलाई सहयोग गर्दै निर्वाचनमा जानुपर्छ'
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। मंगलबार, भदौ ३१, २०८२
रुकुम कारागारबाट फरार २९ कैदी : कर्तव्य ज्यान, बलात्कार लगायतका मुद्धाका दोषी
रुकुम पश्चिम कारागारबाट भागेका कैदीबन्दी मध्य ५९ जना कैदीबन्दी नियन्त्रणमा आएका छन् । मंगलबार, भदौ ३१, २०८२