मध्यपहाडीको रुकुम खण्ड एकतर्फी सञ्चालनमा
शनिबार रातीको अविरल बर्षापछि आएको पहिराेले अवरुद्ध मध्यपहाडी राजमार्गको रुकुम पश्चिम खण्डमा एकतर्फि यातायातका साधनहरु सञ्चालनमा आएका छन् । आइतबार, असार १५, २०८२
मुसिकोटमा युवा मानव अधिकार रक्षकका सवालमा छलफल
रुकुम पश्चिममा युवा मानव अधिकारको विषयमा सहकार्यका साथ अघि बढ्न सरोकारवाला निकाय तयार भएका छन् । आइतबार, असार १५, २०८२
आज कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा
राष्ट्रिय धान दिवसका अवसरमा असार १५ (आज) गते कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । आइतबार, असार १५, २०८२
असार मध्यसम्म कर्णालीमा ३९ प्रतिशत रोपाइँ
प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कर्णालीमा ३९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । आइतबार, असार १५, २०८२
सानीभेरीमा बालकसहित तीन जना चढेको मोटरसाईकल दुर्घटना, तीनै जना घाईते सुर्खेत रिफर
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -७ फुक्रुमा मोटरसाईकल दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । आइतबार, असार १५, २०८२
बर्षा सुरु भएसँगै बिग्रन थाले ग्रामीण सडक, मर्मत गर्दै मुसिकोट
बर्षा सुरु भएसँगै विभिन्न क्षेत्रका ग्रामीण सडकहरु बिग्रन थालेका छन् । शनिबार, असार १४, २०८२
भारतमा ज्यान गुमाएका जुम्लाबाङका प्रेमलालको परिवारलाई वडा कार्यालयद्वारा सहयोग प्रदान
रोजगारीको लागि भारतको गोवामा रहनु भएका रुकुम पश्चिमको मुसिकोट नगरपालिका १२ जुम्लाबाङका प्रेमलाल ओलीको गोवामै असामयिक निधन भएको छ । शनिबार, असार १४, २०८२
सानीभेरीमा जिप र सरकारी नम्वर अंकित मोटरसाईकल ठाेक्किदा दुई जना घाईते
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ९ हाँसिवाङमा जिप र मोटरसाईकल ठोक्किदा दुई जना घाईते भएका छन् । शनिबार, असार १४, २०८२
काठमाडौंमा रास्वपाको रुकुम पश्चिम सम्पर्क विभाग गठन
राष्ट्रिय स्वतन्त पार्टी (रास्वपा) ले काठमाडौंमा रुकुम पश्चिम सम्पर्क विभाग गठन गरेको छ । शनिबार, असार १४, २०८२
अन्तरपार्टी महिला सञ्जालको अध्यक्षमा अन्जना केसी चयन
अन्तरपार्टी महिला सञ्जाल रुकुम पश्चिमको अध्यक्षमा अन्जना केसी चयन हुनुभएको छ । शनिबार, असार १४, २०८२
अत्याधिक रक्तश्राव भएकी महिलाको हेलिकोप्टर मार्फत उद्धार
रुकुम पश्चिमकी एक महिलालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । शनिबार, असार १४, २०८२