तीन दिनदेखि विद्यालयबाटै तीन विद्यार्थी बेपत्ता
बाँकेको कोहलपुर नगरपालिका –३ स्थित कोहलपुर बागेश्वरी इङ्ग्लिस मिडियम स्कूलमा अध्ययनरत तीन जना विद्यार्थी विद्यालयबाटै हराएका छन् । बुधबार, असार २५, २०८२
आज राति १२ बजेदेखि सबै सरकारी खाता एक हप्ताका लागि रोक्का
आज राति १२ बजेदेखि सबै सरकारी खाता एक हप्ताका लागि रोक्का गरिने भएका छन् । बुधबार, असार २५, २०८२
जाजरकाेटमा विषालु च्याउ खाँदा एकै घरका तीन बालबालिका बिरामी
जाजरकोटमा च्याउ खाएर एकै घरका तीन बालबालिका बिरामी परेका छन् । बुधबार, असार २५, २०८२
भुक्तानीको अन्तिम दिन बाँफिकोटका ईन्जिनियर सम्पर्कविहिन
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका ईन्जिनियर सम्पर्कविहिन भएका छन् । बुधबार, असार २५, २०८२
५ वर्ष अघिको विपदको घटनाबाट प्रभावितको लागि राहत रकम निकाशा
कर्णाली प्रदेश सरकारले पाँच वर्ष अघि विपदका घटनाबाट प्रभावित लाभग्राहीहरुको लागि यस वर्ष राहत रकम निकाशा गरेको छ । बुधबार, असार २५, २०८२
भारतमा मृत्यु भएका जुम्लाबाङका प्रेमको परिवारको लागि १२ लाख सहयोग संकलन
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १२ जुम्लाबाङका प्रेमलाल ओलीको परिवारलाई सहयोगको लागि १२ लाख बढी रकम संकलन भएको छ । मंगलबार, असार २४, २०८२
आठबिसकोटबाट गर्भवती महिलाको हवाई उद्धार
रुकुम पश्चिमको आठबिसकोटबाट एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । मंगलबार, असार २४, २०८२
बाँफिकोटमा आफ्नै छोरामाथि खुकुरी प्रहार गर्ने बुवा पक्राउ
घरायसी विवादको कारण आफ्नै छोरा माथि खुकुरी प्रहार भएको बताईएको छ । मंगलबार, असार २४, २०८२
चौरजहारी घटनामा पीडित बालबालिकालाई अनेम संघ रुकुमद्वारा आर्थिक सहयोग प्रदान
अखिल नेपाल महिला संघ रुकुम पश्चिमले बालबालिकाको सहयोगका लागि २५ हजार रुपियाँ सहयोग गरेको छ । आइतबार, असार २२, २०८२
बिचल्लीमा परेका बालबालिकालाई माओवादी केन्द्र चौरजहारीद्वारा ५० हजार सहयोग
रुकुम पश्चिमको चौरजहारीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेपछि बिचल्ली अवस्थामा रहेका तीन बालबच्चाहरुको लागि नेकपा (माओवादी केन्द्र) चौरजहारीले सहयोग प्रदान गरेको छ । आइतबार, असार २२, २०८२

