रुकुम पश्चिममा विद्युत मर्मतका लागि पोलमा चढेका कर्मचारीको मृत्यु
रूकुम पश्चिममा विद्युत मर्मतका लागि पोलमा चढेका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार, जेठ ९, २०८२
रुकुमसहित केहि जिल्लामा पत्रकारको आवरणमा गैरपेशागत क्रियाकलाप भएको भन्दै प्रेस काउन्सिलको ध्यानाकर्षण
प्रेस काउन्सिल नेपालले देशका केही जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत क्रियाकलाप भएको पाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार, जेठ ७, २०८२
वर्षाको कारण रुकुमका ग्रामिण सडक अवरुद्ध, स्वास्थ्य चौकी समेत प्रभावित
गएराती देखि आज बिहानसम्मको भारी बर्षाका कारण रुकुम पश्चिमका ग्रामिण सडकहरुमा क्षति पुगेको छ । बुधबार, जेठ ७, २०८२
रुकुम पश्चिमबाट सुरु भयो ‘कर्नालीमा सिस्नुपानी हास्यव्यङग्य यात्रा’
रुकुम पश्चिमको मुसिकोटबाट ‘कर्नालीमा सिस्नुपानी हास्यव्यङग्य यात्रा, २०८२’ को प्रारम्भ भएको छ । बुधबार, जेठ ७, २०८२
चट्याङ लागेर आठबिसकोटमा दुई महिला घाईते
रुकुम पश्चिममा चट्याङ लागेर दुई जना महिला घाईते हुनुभएको छ । बुधबार, जेठ ७, २०८२
पूर्वप्रधानमन्त्री दाहाललाई चौरजहारीका असल अभ्यास जानकारी गराउँदै ज्ञापनपत्र पेश
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष असल अभ्याससहित विकाससँग सम्बन्धित माग समेटिएको ज्ञापनपत्र बुझाएको छ । मंगलबार, जेठ ६, २०८२
गणतन्त्रको रक्षा र समाजवादी क्रान्तिको लागि अपिल गर्न रुकुम आएको हुँ : प्रचण्ड
पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक गणतन्त्र धरापमा पार्ने षड्यन्त्र भईरहेको बताउनुभएको छ । मंगलबार, जेठ ६, २०८२
रुकुमबाट छुटेको रात्रीबस तनहुँको डुम्रेमा दुर्घटना, ६ जना घाईते
रुकुम पश्चिमबाट काठमाडौंका लागि छुटेको रात्री बस तनहुँको डुम्रे नजिक दुर्घटना भएको छ । मंगलबार, जेठ ६, २०८२
तीन दिनपछि भेरी नदि किनारमा मृत भेटिए बेपत्ता बालक
रुकुम पश्चिममा एक बालकको शव फेला परेको छ । सोमबार, जेठ ५, २०८२
जन्मदिनमा बिरामीलाई उपचार खर्च र विपन्न बालबालिकालाई शैक्षिक सामाग्री प्रदान
जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई जाेगाएर यहाँका एक व्यक्तिले सामाजिक कार्यमा खर्च गर्नुभएको छ । शनिबार, जेठ ३, २०८२

