नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
क्यान्सरपीडित शोभाको उपचारको लागि शीतल माविको विद्यार्थी समुहद्वारा आर्थिक सहायता

क्यान्सरपीडित शोभाको उपचारको लागि शीतल माविको विद्यार्थी समुहद्वारा आर्थिक सहायता

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ११ खोलागाउँ निवासी ४० वर्षीया शोभा डाँगी खत्रीको उपचारको लागि आर्थिक सहायता गरिएको छ । 
डाईनामिक युवा क्लबको अगुवाईमा बाँफिकोटको सडक मर्मत

डाईनामिक युवा क्लबको अगुवाईमा बाँफिकोटको सडक मर्मत

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -६ स्थित मग्मा - बाईपोले - लामाखोला हुँदै पट्रारी सम्मको सडक मर्मत गरिएको छ । 
कैदीबिचको झडपपछि कैलाली कारागार तनावग्रस्त

कैदीबिचको झडपपछि कैलाली कारागार तनावग्रस्त

कैदीबिच झडप भइ एकको मृत्यु भएपछि कारागार थप तनावग्रस्त बनेको हाे ।
कर्णाली प्रदेश स्थापना दिवस तीन दिन मनाइने

कर्णाली प्रदेश स्थापना दिवस तीन दिन मनाइने

कर्णाली प्रदेशमा यस वर्षको प्रदेश स्थापना तथा शहीद दिवस तीन दिनसम्म विशेष रूपमा मनाइने भएको छ । 
रुकुम पश्चिमका तीनसहित कर्णालीका ६ सडकमा अवरोध

रुकुम पश्चिमका तीनसहित कर्णालीका ६ सडकमा अवरोध

कर्णाली प्रदेश भित्रका विभिन्न ६ सडकखण्डमा बाढी पहिरोको कारण अवरोध सिर्जना भएको छ । 
झुल्नेटाबाट खुम्चेरी जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

झुल्नेटाबाट खुम्चेरी जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -४ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 
सहिद मार्गको रुकुम पूर्वखण्डमा पहिरो जाँदा सडक अवरुद्ध

सहिद मार्गको रुकुम पूर्वखण्डमा पहिरो जाँदा सडक अवरुद्ध

सहिद मार्ग अन्तर्गत रुकुम पूर्वको काँकि तकसेराखण्डमा पहिरो गएको छ ।  
उत्तराखण्डको बाढीमा परेर जाजरकोट, रूकुम पश्चिम र जुम्लाका सात जनाको मृत्यु

उत्तराखण्डको बाढीमा परेर जाजरकोट, रूकुम पश्चिम र जुम्लाका सात जनाको मृत्यु

भारतको उत्तराखण्डमा आएको बाढीपहिरोमा परी जाजरकोट, रूकुम पश्चिम र जुम्ला जिल्लाका सात जनाको मृत्यु भएको छ ।
कर्णाली बैँक घोटाला प्रकरणमा वडाध्यक्ष, नेता, अडिटर र चिकित्सकसहित १०३ जना फरार

कर्णाली बैँक घोटाला प्रकरणमा वडाध्यक्ष, नेता, अडिटर र चिकित्सकसहित १०३ जना फरार

कर्णाली डेभलपमेन्ट बैँक लिमिटेडमा भएको घोटालामा बहालवाला वडाध्यक्षदेखि बैँकका उच्च कर्मचारी, सञ्चालक, चिकित्सक, नेता लगायत अडिटर समेत गरेर १०३ जना फरार रहेका छन्। 
सहिद मार्गको काँक्रि - तकसेरा खण्ड चार दिनपछि खुल्यो

सहिद मार्गको काँक्रि - तकसेरा खण्ड चार दिनपछि खुल्यो

सहिद मार्ग अन्तर्गत रुकुम पूर्वको काँकि - तकसेराखण्डको सडक सुचारु भएको छ । 
रुकुमकाे शीतलपोखरीमा चार्जिङ स्टेशन, विद्युतीय गाडीलाई सहज

रुकुमकाे शीतलपोखरीमा चार्जिङ स्टेशन, विद्युतीय गाडीलाई सहज

जिल्लामै पहिलोपटक सञ्चालनमा आएको यस स्टेशनले रुकुम पश्चिमबाट रुकुम पूर्व, दाङ, नेपालगञ्ज, सुर्खेत चल्ने विद्युतीय गाडीहरुलाई प्रत्यक्ष रुपमा र अन्यलाई समेत सेवा प्रदान गरेको छ ।