दाङबाट रुकुम आउँदै गरेको इभी गाडी सिम्रुतुमा दुर्घटना
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको सिम्रुतुमा ईभी गाडी दुर्घटना भएको छ । आइतबार, पुस २७, २०८२
रुकुमका सबै दल एकातिर भएपनि नेकपा एक्लै काफी रहेको दाबी (भव्य र्यालीको भिडियोसहित)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमले आज जिल्ला सदरमुकाम मुसिकोटमा बृहत मोटरसाईकल र्यfली सम्पन्न गरेको छ । बिहीबार, पुस २४, २०८२
रुकुममा करिब ३ करोडको लागतमा आँखा उपचार केन्द्रको भवन निर्माण कार्यको शुभारम्भ
रुकुम सर्जिकल आँखा उपचार केन्द्रको भवन निर्माण शुभारम्भ कार्यक्रम भएको छ। बिहीबार, पुस २४, २०८२
साझा मुराल हस्पिटलमा हाड, जोर्नी लक्षित शिविर हुँदै
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगामा रहेको साझा मुराल हस्पिटल प्रा.लि. एक दिने स्वास्थ्य शिविर आयोजना गरेको छ । बिहीबार, पुस २४, २०८२
नेता पूर्ण घर्तीले सिर्जना 'सिज्जु'लाई लेखेको मार्मिक पत्र
एउटी 'सिर्जना' र भोलिको सम्भावनाका नाममा पत्र बिहीबार, पुस २४, २०८२
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, कहिले र कहाँ दिने निवेदन ?
फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि निर्वाचन प्रहरीको भर्ना खुलेको छ । बिहीबार, पुस २४, २०८२
जनार्दन शर्मालाई रुकुमबाटै उम्मेदवार बनाउने निर्णय
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुकुम पश्चिमबाट जनार्दन शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बुधबार, पुस २३, २०८२
रुकुम पश्चिममा प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने सभामा दश हजार बढी कार्यकर्ता उतार्दै नेकपा
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमले पुस २६ गतेका दिन रुकुम पश्चिममा बृहत एकता सन्देश सभा कार्यक्रम गर्ने भएको छ । बुधबार, पुस २३, २०८२
रुकुम पश्चिम: गाउँघर स्वास्थ्य क्लिनिकका सहयोगी खोलामा मृत फेला
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका -१ रोकाजाखेत स्यालाखदीमा एक पुरुष मृत फेला परेका छन्। मंगलबार, पुस २२, २०८२
प्रदेश मन्त्री बुढाद्वारा योजना अनुगमन र अन्तरक्रिया
कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढा लगायतको टोली प्रदेश सरकारले सञ्चालनले गरेका विभिन्न योजनाहरुको स्थलगत अनुगमनको लागि रुकुम पश्चिम हुँदै डोल्पा पुगेको छ । शनिबार, पुस १९, २०८२

