थप समाज
दुर्घटना बढेपछि ट्राफिक चेकजाँचमा कडाई, लाइसेन्स नभएका चालक कारबाहीमा
बुधबार, भदौ ३१, २०८३
सानीभेरीमा विपदका बिषयमा केन्द्रित भएर बाल दिवस मनाईयो
बुधबार, भदौ ३१, २०८३
उपभोक्ताबाट गुनासो आएपछि रुकुम पश्चिमका स्थानीय तहलाई बजार अनुगमन गर्न प्रशासनको पत्र
मंगलबार, भदौ ३०, २०८३
आठविसकोटमा तीजको नाच हेर्न गएका बालकको करेन्ट लागेर मृत्यु
मंगलबार, भदौ ३०, २०८३
बारेको सामुदायिक वनमा नयाँ नेतृत्व चयन
सोमबार, भदौ २९, २०८३
सानीभेरीमा जोखिममा रहेका २६ बालबालिकालाई सहयोग हस्तान्तरण
सोमबार, भदौ २९, २०८३
मुसिकोटका नागरिकलाई बिदाको दिन पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने
सोमबार, भदौ २९, २०८३
राष्ट्रसेवकप्रति घृणा फैलाएको आरोपमा रुकुम पश्चिमका एक युवा पक्राउ
आइतबार, भदौ २८, २०८३

सशस्त्र प्रहरी नायब उपरीक्षक जगदिशचन्द्र हमालले तालिममा सिकेका कुराहरुको व्यवहारिक कार्यान्वयन, उच्च अनुशासनको पालना भएमा देश प्रति सच्चा योगदान हुने बताउनुभयो । उहाँले निर्वाचन जस्तो महत्वपूर्ण कार्यमा संलग्न हुन पाउनु गर्वको विषय भएकोले कर्तव्यनिष्ठ भएर काम गर्नमा जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयले पनि तीन स्थानमा सञ्चालन गरेको निर्वाचन प्रहरी तालिम सम्पन्न गरेको छ । कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार जिल्ला सदरमुकाम मुसीकोट, चौरजहारी र आठबिसकोट नगरपालिकामा तालिम सञ्चालन गरिएको थियो । तीनै स्थानका तालिममा ८५३ जना निर्वाचन प्रहरी सहभागी रहेका थिए । 









