गृहनगरका मतदाता भेटेर उत्साहित अनल, जनभेटघाट उल्लाहपूर्ण बनेको ठहर
फागुन २१ मा हुने प्रतिनिधीसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिनुभएका गोपाल शर्मा 'अनल'ले गृहनगर चौरजहारीमा एक चरणको जनभेटघाट तथा घरदैलो अभियान सम्पन्न भएको बताउनुभएको छ । बुधबार, माघ २८, २०८२
पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभा सदस्यबाट हटाउन पत्राचार
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । बुधबार, माघ २८, २०८२
चौरजहारीमा अटोले ठक्कर दिदा बालिका घाईते
रुकुम पश्चिमको चौरजहरीमा अटोको ठक्करबाट एक बालिका घाईते भएकीछिन् । बुधबार, माघ २८, २०८२
घोराहीमा जनता पेन्ट्सको आधिकारीक डिलर सञ्चालन
दाङको घोराहीमा जनता पेन्ट्सको आधिकारीक डिलर सञ्चालनमा आएको छ । बुधबार, माघ २८, २०८२
वनक्षेत्रमा उपाध्यक्षले बनाएको, स्थानीयले भत्काएको भवनको यस्तो छ कहानी
घटना थियो रुकुम पूर्वको भुमे गाउँपालिका वडा नं. १ रानीबास कोइपाको । मंगलबार, माघ २७, २०८२
तामाकोशीमा बस खस्दा १२ को मृत्यु, चालकसहित ८ जना घाइते
रामेछाप सदरमुकाम मन्थलीनजिक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । मंगलबार, माघ २७, २०८२
निरन्तर घरदैलोमा 'गुलाब'को टोली
आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनमा युवा नेता चन्द्र बुढालाई उम्मेदवार बनाएको नेपाली कम्युनिष्ट पार्टी (माओवादी) रुकुम पश्चिमले निरन्तर घरदैलो कार्यक्रम गरिरहेको छ । सोमबार, माघ २६, २०८२
भोलीबाट रुकुम पश्चिमका १ हजार ८५० किशोरीलाई एचपिभी खोप लगाईदै
रुकुम पश्चिममा भोली मंगलबारबाट पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध नियमित एचपिभी खोप अभियान सुरु हुने भएको छ । सोमबार, माघ २६, २०८२
अवैध गोदाममा प्रहरीको छापा, तस्करको आक्रमणबाट तीन प्रहरी घाइते
पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । सोमबार, माघ २६, २०८२
सानीभेरीका जेष्ठ नागरिकलाई घरदैलोमै भत्ता र स्वास्थ्य जाँच
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ भने निशुल्क स्वास्थ्य जाँच समेत गरेको छ । आइतबार, माघ २५, २०८२
यी हुन् बालेन शाहको डेरामा चोरी गर्ने फरार कैदी, बैंकिङ कसुर र जबरजस्ती मुद्दाका आरोपित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको डेराकोठामा चोरी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार, माघ २५, २०८२
-1770602221.jpg)