घरमा भाईटिकाको तयारीमा दिदीबहिनी, मुग्लुखोलामा नुहाउन गएका एक मात्र भाईको मृत्यु
दिदीभाई बिचको बिशेष वर्ष भाईटिकाको अघिल्लो दिन रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ सोलाबाङका एक युवाको मुग्लुखोलामा डुबेर मृत्यु भएको छ । बुधबार, कात्तिक ५, २०८२
चौरजहारीमा भएको फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक, तीन लाख २० हजार रुपियाँ बचत
रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ मा हालै सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ । मंगलबार, कात्तिक ४, २०८२
शीतल चौरजहारी बी ६७ र फुटबल प्रतियोगिता एक साथ उद्घाटन
रुकुम पश्चिमको चौरजहारीमा शीतल चौरजहारी बी ६७ र उक्त संस्थाको आयोजनामा फुटबल प्रतियोगिता उद्घाटन गरिएको छ । बुधबार, असोज २९, २०८२
जेन-जी आन्दोलनका घाईते अधिकारीको नेतृत्वमा बाँफिकोटमा २५ बुँदे ध्यानाकर्षण पत्र पेश
बुधबार, असोज २९, २०८२
रुकुमको सिस्ने सनराइज बोर्डिङका प्रिन्सिपल सुरेश पुन काठमाडौंमा मृत फेला
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ मा स्थित सिस्ने सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल सुरेश पुन मृत अवस्थामा फेला पर्नुभएको छ । मंगलबार, असोज २८, २०८२
महरालाई सुन तस्करीमा ८ करोड बिगो दाबी
पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई सुन तस्करीको अभियोगमा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । सोमबार, असोज २७, २०८२
सानीभेरीको नेटाडाँडामा मन्दिरसहितको पर्यटकीयस्थल बनाउँदै युवाहरु
स्थानीय युवाहरुले श्रमदानमार्फत मन्दिरसहितको पर्यटकियस्थल बनाउन सुरु गरेका हुन् । आइतबार, असोज २६, २०८२




