आठबिसकोटमा मोटरसाईकल दुर्घटना हुँदा दुई युवा घाईते
रुकुम पश्चिममा मोटरसाईकल दुर्घटनामा परेर दुई जना युवा घाईते भएका छन् । शुक्रबार, वैशाख ११, २०८३
रुकुमका निर्माण व्यवसायीले भने : 'मूल्यबृद्धि नरोकिए विकास निर्माण ठप्प हुन्छ'
रुकुम पश्चिमका निर्माण व्यवसायीहरुले पेट्रोलियम पदार्थमा भएको अत्याधिक मूल्यबृद्धि नरोकिए विकास निर्माणका कामहरु ठप्प हुने चेतावनी दिएका छन् । शुक्रबार, वैशाख ११, २०८३
शीतल क्याम्पसको अध्यक्षमा गणेश सर्वसम्मत
रुकुम पश्चिमको चौरजहारीमा रहेको शीतल क्याम्पस चौरजहारीमा नयाँ सञ्चालक समिति चयन भएको छ । शुक्रबार, वैशाख ११, २०८३
बजार मूल्य आकाशिएपछि जिल्ला दररेट पुनरावलोनको माग
रुकुम पश्चिमका निर्माण व्यवसायीहरुले बजारमा पेट्रोलियम पदार्थको मुल्यबृद्धि आकाशिएको भन्दै जिल्ला दररेर पुनरावलोनको माग गरेका छन् । शुक्रबार, वैशाख ११, २०८३
रुकुम पश्चिमका सिडियो, डिएसपी नै अफिम खेती नष्ट गर्न कस्सिएपछि ...(भिडियोसहित)
चालु आर्थिक वर्षको हालसम्म मात्रै ५१८ रोपनी जग्गामा लगाईएको अफिम नष्ट गरिएको छ । शुक्रबार, वैशाख ११, २०८३
रुकुममा ट्याक्टरले ठक्कर दिँदा सडक छेउमा खेलिरहेका बालकको मृत्यु
रुकुम पश्चिममा ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । बिहीबार, वैशाख १०, २०८३
आठबिसकोटमा घर आगलागी हुँदा बालिका घाईते
रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ७ मा स्थित एक घरमा आगलागी भएको छ । बिहीबार, वैशाख १०, २०८३
कर्णालीमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका करिब १३ सय योजना कार्यान्वयनमा
कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ मा बजेट विनियोजन भएका एक हजार बढी योजना कार्यान्वयन गरिरहेको छ । बुधबार, वैशाख ९, २०८३
पत्रकार दाहाललाई २४औं यदु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने
यदु स्मृति पत्रकारिता २०८२ को पुरस्कार नेपाल टेलिभिजनका पत्रकार धनवीर दाहाललाई प्रदान गरिने भएको छ । बुधबार, वैशाख ९, २०८३
चौरजहारी नगरको विकास र समृद्धिका लागि सहकार्यका चार वर्ष
चौरजहारी नगरपालिका रुकुम पश्चिमको प्रमुख प्रशासकीय अधिकृतको भूमिकाको जिम्मेवारीबाट औपचारिक रुपमा अलग भएको सहर्ष जानकारी गर्दछु । बुधबार, वैशाख ९, २०८३
कर्मचारीलाई पन्ध्र दिनमै तलब
सरकारले अबदेखि कर्मचारीलाई प्रत्येक १५ दिनमा तलबभत्ता भुक्तानी गर्ने भएको छ । सोमबार, वैशाख ७, २०८३
