ट्याखोला गोल्ड कपको पाँचौँ संस्करण हुँदै
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर ४, ६ र ११ को संगमस्थल ट्याखोला खेल मैदानमा पाँचौँ ट्याखोला गोल्ड कप महिला पुरुष फुटबल प्रतियोेगिता हुने भएको छ । बिहीबार, असोज १५, २०८३
रुकुम पश्चिममा दोस्रो इन्द्रेणी कप हुँदै
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–५, मा रहेको इन्द्रेणी युवा क्लबको आयोजनामा दोस्रो इन्द्रेणी कप हुने भएको छ। बिहीबार, असोज १५, २०८३
मुसिकोटका नगर करार शिक्षकले सात महिनादेखि तलब पाएनन्
रुकुम पश्चिमको मुसिकोट नगरपालिका भित्रका विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरुले विगत सात महिनादेखि तलब पाएका छैनन् । बिहीबार, असोज १५, २०८३
काम नगर्ने ठेकेदारलाई छुट दिईन्न : मन्त्री रोका
कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का रोकाले काम नगर्ने, योजना निर्माणमा ढिलाई गर्ने निर्माण व्यवसायीहरुलाई छुट नदिने बताउनुभएको छ । बुधबार, असोज १४, २०८३
नेपाली कांग्रेस देउवा समुहको रुकुम पश्चिम केन्द्रिय प्रतिनिधिमा केसी मनोनित
नेपाली काँग्रेस देउवा समूहले रुकुम पश्चिमको केन्द्रिय प्रतिनिधिमा यम बहादुर केसीलाई मनोनित गरेको छ । बुधबार, असोज १४, २०८३
सानीभेरीको फल्लेबगरमा जिप दुर्घटना, तीन जना घाईते
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका २ फल्लेबगरमा जिप दुर्घटना भएको छ । बुधबार, असोज १४, २०८३
बाँफिकोटको तिल्चा खोलामा निर्माण भएको मोटरेबल पुलको उद्घाटन
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ र ४ स्थित तिल्चा खोलामा मोटरेबल पुल निर्माण भएको छ । बुधबार, असोज १४, २०८३
रुकुमको चौरजहारीमा क्षमता भन्दाबढी यात्रु बोकेको जिप दुर्घटना
रुकुम पश्चिममा यात्रुवहाक जीप दुर्घटना भएको छ । बुधबार, असोज १४, २०८३
रुकुममा नेकपा र प्रलोपाका वडा अध्यक्षसहित १० जना रास्वपा प्रवेश
रुकुम पश्चिममा विभिन्न पार्टी परित्याग गरेर १० जनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । मंगलबार, असोज १३, २०८३
बालबालिकाहरु लागु औषधको कुलतमा फसेको भन्दै चिन्ता
रुकुम पश्चिममा लागु औषध नियन्त्रणका लागि एकिकृत कार्ययोजना निर्माणमा जोड दिईएको छ । मंगलबार, असोज १३, २०८३
चाईनाबगरमा मध्यपहाडी भासिदा बढ्यो जोखिम
लगातारको वर्षाको कारण गएको पहिरो र सडक नै भासिएपछि मध्यपहाडी राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । मंगलबार, असोज १३, २०८३
