मूलपाटीको पाँच वर्षे यात्रा सराहनीय र प्रेरणादायी छ : अध्यक्ष बिष्ट
मूलपाटीको पाँच वर्षे यात्रा सहराहनी र प्रेरणादायी भएको रहेको छ । आइतबार, असोज २५, २०८३
जनताका समस्या र सवाल सरोकारवालासम्म पुर्याउन मूलपाटीले प्रशंसनिय भूमिका निर्वाह गरेकाे छ : नगर प्रमुख वादी
मूलपाटी डटकम अनलाइन पाँचौँ वर्ष पूरा भई छैटौँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछौँ। आइतबार, असोज २५, २०८३
जनतालाई सुसूचित बनाउन मूलपाटीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ : प्रदेश सभा सदस्य मल्ल
कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्लले मूलपाटी डटकम अनलाईनले जनतालाई सूसुचित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको बताउनुभएको छ । आइतबार, असोज २५, २०८३
मूलपाटी डटकमले सञ्चार जगतमा छुट्टै र विशिष्ट पहिचान बनाउन सफल भएको छ : मन्त्री खड्का
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले मूलपाटी डटकमले सञ्चार जगतमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएको बताउनुभएको छ । आइतबार, असोज २५, २०८३
मूलपाटीले कर्णालीको विकास, समृद्धि र सम्भावनालाई उजागर गरिरहेकाे छ : मन्त्री रोका
मूलपाटीले कर्णालीको विकास, समृद्धि र सम्भावनालाई उजागर गरिरहेकाे छ : मन्त्री रोका आइतबार, असोज २५, २०८३
मूलपाटी डटकम सत्य, तथ्य र निष्पक्ष पत्रकारितामार्फत स्थापित भईरहेको छ : जनार्दन शर्मा
मूलपाटी डटकम सत्य, तथ्य र निष्पक्ष पत्रकारितामार्फत स्थापित भईरहेको छ : जनार्दन शर्मा आइतबार, असोज २५, २०८३
छैटौँ वर्षको यात्रामा मूलपाटी डटकम
मूलबाटो मिडिया प्रा.लि.द्वारा सञ्चालित मूलपाटी डटकमले आफ्नो पाँच वर्षको गौरवमय प्रकाशन यात्रा पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको सुखद् खुसीयाली हजुरहरुसँग साट्न पाउँदा हामी हर्षित भएका छौ, थप जिम्मेवारीबोध गरेका छौं । आइतबार, असोज २५, २०८३


