लोकप्रीय
थप समाज
सानीभेरीको सिम्ली बजारमा अनुगमन, साढे ३५ हजारका म्याद गुज्रिएका सामान नष्ट
शुक्रबार, कात्तिक १३, २०८३
चोरी तथा डाँका मुद्दामा दोषी ठहर पूर्ववडाध्यक्ष चदारा पक्राउ
शुक्रबार, कात्तिक १३, २०८३
रुकुम पश्चिममा सद्भावका लागि साझा प्रतिबद्धता
बुधबार, कात्तिक ११, २०८३
सानीभेरीमा अपाङ्गता भएका व्यक्तिहरुका सवालमा बहस
बुधबार, कात्तिक ११, २०८३
शीतल चौरजहारी बी-६७ ले मर्मत गर्यो जोखिमपूर्ण बाटो
मंगलबार, कात्तिक १०, २०८३
रुकुम पश्चिममा अपाङ्गता भएका व्यक्तिका लागि विपद् व्यवस्थापन र मनोपरामर्श तालिम सुरु
आइतबार, कात्तिक ८, २०८३
रुकुमको बाँफिकोटमा बाटोमा खेलिरहेका बालकलाई ढुंगाले हानेर हत्या
शनिबार, कात्तिक ७, २०८३

शारीरिक रुपले अपाङगता हुनुभएका जाजरकोटको कुशे गाउँपालिका ५ का मानबहादुर बिकले अपाङ्गता भएका व्यक्तिहरूलाई शारीरिक अपाङ्गतासँगै समाजबाट हुने विभेद, अपहेलना, पारिवारिक समस्या र विभिन्न मानसिक तनावले पनि असर गरिरहेको बताउनुभयो ।
पाँच दिनको सीकाइ अत्यन्तै उपयोगी र उपलब्धिमूलक रहेकोले आफूले सिकेका कुराहरू आफ्नो समूहका सदस्यहरू तथा समुदायमा रहेका अन्य व्यक्तिहरूसँग पनि साझा गर्ने उहाँले बताउनुभयो। 






