निर्वाचन प्रहरीमा छैठौं पटक खटिए रुकुमका खड्का
रुकुम पश्चिमको मुसिकोट नगरपालिका –२ रातामाटा निवासी ५२ वर्षीय टेकबहादुर खड्का छैठौ पटक निर्वाचन प्रहरीमा खटिनुभएको छ । आइतबार, फागुन ३, २०८२
कांग्रेस उम्मेदवार केसीको गृहनगरमा लोकप्रिय बन्दै घरदैलो
नेपाली कांग्रेस रुकुम पश्चिमले शनिबार मुसिकोट नगरपालिकाको वडा नम्वर ४, १२ र १४ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । शनिबार, फागुन २, २०८२
खारामा नेकपाको उत्साहपूर्ण जनभेटघाट
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा चुनावी अभियान अन्तर्गतको घरदैलो कार्यक्रमलाई निरन्तरता दिईरहेको छ । शनिबार, फागुन २, २०८२
आठबिसकोटका दुर्गम वडामा मत माग्दै जनार्दन
प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोप) का नेता जनार्दन शर्मा 'प्रभाकर' लगायतको चुनावी टोली आठबिसकोट नगरपालिकाको वडा नम्वर १ र २ मा पुगेको छ । शनिबार, फागुन २, २०८२
रुकुमका गाउँ-गाउँमा उत्सवमय बन्दै चुनाव
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि गाउँ पसेका उम्मेदवार र राजनीतिक दलको कारण रुकुम पश्चिमका गाउँमा चुनावी वातावरण उत्सवमय बनेको छ । शनिबार, फागुन २, २०८२
मुटु भन्दा महंगो फेसबुक - एक प्रेम कहानी
आँखामा उनैको तस्बिर हुन्थ्यो । मुटुमा उनैको बास हुन्थ्यो । अहिले पनि मुटुमा छिन् । शनिबार, फागुन २, २०८२
सजिलो मतदान प्रक्रियाका लागि ध्यानाकर्षण
युवा मानव अधिकार रक्षक सञ्जाल रुकुम पश्चिमले आगामी फागुन २१ मा हुने निर्वाचनमा सजिलो मतदान प्रक्रियाका लागि प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको छ । बिहीबार, माघ २९, २०८२
रुकुम पश्चिममा निर्वाचन प्रहरीलाई अन्तिम प्रवचन
रुकुम पश्चिममा आगामी फागुन २१ मा हुने प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको प्रशिक्षण सम्पन्न भएको छ । बिहीबार, माघ २९, २०८२
सिम्रुतु खोलामा एक पुरुषको शव फेला
कुम पश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतुस्थित रुघाखोलामा एक पुरुषको शव फेला परेको छ । बिहीबार, माघ २९, २०८२
चौरजहारीका घरदैलोमा कांग्रेसका उम्मेदवारसहितको टोली
नेपाली कांग्रेस रुकुम पश्चिमले प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजु केसीसहितको टोलीलाई घरदैलो अभियानका लागि चौरजहारीमा केन्द्रित गरेको छ । बुधबार, माघ २८, २०८२
गृहनगरका मतदाता भेटेर उत्साहित अनल, जनभेटघाट उल्लाहपूर्ण बनेको ठहर
फागुन २१ मा हुने प्रतिनिधीसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिनुभएका गोपाल शर्मा 'अनल'ले गृहनगर चौरजहारीमा एक चरणको जनभेटघाट तथा घरदैलो अभियान सम्पन्न भएको बताउनुभएको छ । बुधबार, माघ २८, २०८२
