नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
चौरजहारीमा अटोले ठक्कर दिदा बालिका घाईते 

चौरजहारीमा अटोले ठक्कर दिदा बालिका घाईते 

रुकुम पश्चिमको चौरजहरीमा अटोको ठक्करबाट एक बालिका घाईते भएकीछिन् । 
घोराहीमा जनता पेन्ट्सको आधिकारीक डिलर सञ्चालन

घोराहीमा जनता पेन्ट्सको आधिकारीक डिलर सञ्चालन

दाङको घोराहीमा जनता पेन्ट्सको आधिकारीक डिलर सञ्चालनमा आएको छ । 
वनक्षेत्रमा उपाध्यक्षले बनाएको, स्थानीयले भत्काएको भवनको यस्तो छ कहानी

वनक्षेत्रमा उपाध्यक्षले बनाएको, स्थानीयले भत्काएको भवनको यस्तो छ कहानी

घटना थियो रुकुम पूर्वको भुमे गाउँपालिका वडा नं. १ रानीबास कोइपाको ।
तामाकोशीमा बस खस्दा १२ को मृत्यु, चालकसहित ८ जना घाइते

तामाकोशीमा बस खस्दा १२ को मृत्यु, चालकसहित ८ जना घाइते

रामेछाप सदरमुकाम मन्थलीनजिक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
निरन्तर घरदैलोमा 'गुलाब'को टोली

निरन्तर घरदैलोमा 'गुलाब'को टोली

आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनमा युवा नेता चन्द्र बुढालाई उम्मेदवार बनाएको नेपाली कम्युनिष्ट पार्टी (माओवादी) रुकुम पश्चिमले निरन्तर घरदैलो कार्यक्रम गरिरहेको छ । 
भोलीबाट रुकुम पश्चिमका १ हजार ८५० किशोरीलाई एचपिभी खोप लगाईदै

भोलीबाट रुकुम पश्चिमका १ हजार ८५० किशोरीलाई एचपिभी खोप लगाईदै

रुकुम पश्चिममा भोली मंगलबारबाट पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध नियमित एचपिभी खोप अभियान सुरु हुने भएको छ । 
अवैध गोदाममा प्रहरीको छापा, तस्करको आक्रमणबाट तीन प्रहरी घाइते

अवैध गोदाममा प्रहरीको छापा, तस्करको आक्रमणबाट तीन प्रहरी घाइते

पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
सेताम्य चित्रिपाटन 

सेताम्य चित्रिपाटन 

सानीभेरीका जेष्ठ नागरिकलाई घरदैलोमै भत्ता र स्वास्थ्य जाँच

सानीभेरीका जेष्ठ नागरिकलाई घरदैलोमै भत्ता र स्वास्थ्य जाँच

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ भने निशुल्क स्वास्थ्य जाँच समेत गरेको छ । 
यी हुन् बालेन शाहको डेरामा चोरी गर्ने फरार कैदी, बैंकिङ कसुर र जबरजस्ती मुद्दाका आरोपित

यी हुन् बालेन शाहको डेरामा चोरी गर्ने फरार कैदी, बैंकिङ कसुर र जबरजस्ती मुद्दाका आरोपित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको डेराकोठामा चोरी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
राजुलाई जेष्ठ नागरिकको आशिर्वाद, युवाको साथ

राजुलाई जेष्ठ नागरिकको आशिर्वाद, युवाको साथ

नेपाली कांग्रेसले रुकुम पश्चिममा युवा नेता राजु केसीलाई उम्मेदवार बनाएपछि कांग्रेस घरदैलोमा व्यस्त रहेको छ । 
चौरजहारीमा नेकपाको जनभेटघाट, जनताको लाेभलाग्दाे सहभागीता 

चौरजहारीमा नेकपाको जनभेटघाट, जनताको लाेभलाग्दाे सहभागीता 

रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनुभएका गोपाल शर्माको गृह नगर चौरजहारीमा उहाँको पक्षमा जनलहर बढेको देखिन्छ । 
'जनलहर' बढाउँदै जनार्दन

'जनलहर' बढाउँदै जनार्दन

रुकुम पश्चिममा आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जनार्दन शर्माको चुनावी अभियान तिब्र रुपमा भईरहेको छ ।