लोकप्रीय
थप समाज
बाँफिकोटको तिल्ला खोलामा निर्माण भएको मोटरेबल पुलको उद्घाटन
बुधबार, असोज १४, २०८३
बाँफिकोटका शिक्षण सिकाइ अनुदान शिक्षकका समस्या समाधान गर्न माग
मंगलबार, असोज १३, २०८३
बालबालिकाहरु लागु औषधको कुलतमा फसेको भन्दै चिन्ता
मंगलबार, असोज १३, २०८३
चाईनाबगरमा मध्यपहाडी भासिदा बढ्यो जोखिम
मंगलबार, असोज १३, २०८३
त्रिवेणीका अनुदान शिक्षक तथा विद्यालय कर्मचारी भन्छन् : 'जायज पाँच माग छन्, पुरा गरियोस्'
मंगलबार, असोज १३, २०८३
मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध
सोमबार, असोज १२, २०८३
भेरी नदिको टापुमा फसेका चार जनाको हेलिकप्टरमार्फत उद्धार
आइतबार, असोज ११, २०८३
सानीभेरी नदिको तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह
आइतबार, असोज ११, २०८३

पहिला साँघुरा र तीखा घुम्तीका कारण सवारी साधन चलाउन कठिन हुने र दुर्घटनाको सम्भावना उच्च गरेको चालकहरू बताउँछन् । चालक अर्जुन चौधरीले घुम्ती चौडा बनाएपछि अब सवारी साधन मोड्दा सजिलो भएको र दुर्घटनाको जोखिम पनि घटेको बताउनुभयो । उहाँका अनुसार मोड काट्दा निकै मुश्किल हुने गरेकोमा अब भने सजिलो भएको छ ।
डिभिजन कार्यालयका नायब सुब्बा धनवीर केसीले बोहरागाउँबाट सुरु गरिएको मोड चौडा बनाउने अभियान छेडागाडसम्म हुने र त्यहाँसम्मका ५४ वटा मोड चौडा बनाउने बताउनुभयो । सब ईन्जिनियर विवश नाथ योगीको नेतृत्वको टोली फिल्डमै रहेर घुम्ती फराकिलो पार्ने कार्य निरन्तर गरिरहेको केसीले जनाउनुभयो । हालसम्म ३० बढी मोड चौडा पारिएको छ ।





