रुकुम पूर्व अस्पतालमा फलफूल वितरण
रुकुमकोटस्थित जिल्ला अस्पताल रुकुम पूर्वमा फलफूल वितरण गरिएको छ । बिहीबार, भदौ १९, २०८२
कर्मचारी युनियन स्थापना दिवस : अस्पताल र आश्रममा फलफूल वितरण
रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । बिहीबार, भदौ १९, २०८२
अवैध नेपाली आप्रवासीलाई डिपोर्ट गर्ने भारतको नयाँ कानुन
भारतको गृह मन्त्रालयले एक सुरक्षा कानुन जारी गरेर भारतमा प्रवेश गरेका ‘अवैध नेपाली आप्रवासी’लाई ‘डिपोर्ट’ गर्ने भएको छ । बुधबार, भदौ १८, २०८२
फेसबुक, युट्युब बन्द गरे प्रधानमन्त्रीदेखि सरकारी अधिकारीसम्मलाई भिसा नदिने अमेरिकी नीति
नेपाल सरकारले दर्ता हुन नमानेका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेमा प्रधानमन्त्री, मन्त्रीदेखि सरकारी अधिकारीहरूलाई अमेरिकाले भिसा नदिने सम्भावना देखिएको छ । बुधबार, भदौ १८, २०८२
भेरीनदीको बिच बगरमा देखिएको पुरुषको शव निकालियो
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -३ कोइलतरीस्थित भेरी नदीबाट एक पुरुषका शव निकालिएको छ । बुधबार, भदौ १८, २०८२
सानीभेरीका करिब प्रन्ध सय बालबालिकालाई शैक्षिक सामाग्री वितरण
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका भित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । बुधबार, भदौ १८, २०८२
चौरजहारीमा माओवादीको दुई दिने स्कुलिङ सम्पन्न
रुकुम पश्चिमको चौरजहारीमा नेकपा (माओवादी केन्द्र) ले दुई दिने स्कुलिङ कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार, भदौ १७, २०८२
सहिद गणेश शाहका परिवारलाई ३१ वर्षसम्म न राहत, न त न्याय
हालसम्म पनि राज्यबाट राहत पाउन नसकेको मृतकका परिवारले ३१ वर्षसम्म न्याए नपाएको बताएका छन् । मंगलबार, भदौ १७, २०८२
पत्रकार लक्ष्मण केसीलाई गणेश शाह स्मृति पत्रकारिता पुरस्कार प्रदान
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका उपाध्यक्ष लक्ष्मण केसी पुरस्कृत एवम् सम्मानित हुनुभएको छ । मंगलबार, भदौ १७, २०८२
सहिद यज्ञश्वर शर्माको २७औं स्मृति दिवस मनाइयो
जनयुद्धको क्रममा ज्यान गुमाउनु भएका सहिद यज्ञश्वर शर्माको २७ ओैँ स्मृति दिवस मनाइएको छ । मंगलबार, भदौ १७, २०८२
समाजसेवी केसीद्वारा सानीभेरीका ६ सय बढी बालबालिकालाई शैक्षिक सामाग्री वितरण
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका विभिन्न ११ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । मंगलबार, भदौ १७, २०८२
पहिरोले मालिका माविको भवन र घेराबारमा क्षति
अविरल वर्षाको कारण आएको पहिरोले रुकुम पश्चिमकाे मुसिकोट नगरपालिका -१० स्थित मालिका माध्यमिक विद्यालय चुनमा क्षति गरेको छ। सोमबार, भदौ १६, २०८२